दक्षिण अमेरिकी फुटबल सङ्घ

दक्षिण अमेरिकी फुटबल सङ्घ (स्पेनी:CONfederación sudaMEricana de FútBOL) छोटकरीमा सिओएनएमइबिओएल (CONMEBOL) दक्षिण अमेरिकी फुटबल सङ्घको प्रशासनिक तथा नियन्त्रण राख्ने संस्था हो ।

दक्षिण अमेरिकी फुटबल सङ्घ
CONMEBOL member associations map.svg
सङ्क्षिप्त नामकोन्मेबोल
सीएसएफ
गठन9 जुलाई 1916; १०६ वर्ष पहिले (1916-०७-09)
प्रकारराष्ट्रिय सङ्घ संस्था
प्रधान कार्यालयलुक्वे , पाराग्वे
निर्देशाङ्कहरू२५°१५′३८″द॰ ५७°३०′५८″प॰ / २५.२६०५६°S ५७.५१६११°W / -25.26056; -57.51611
सेवा क्षेत्र
दक्षिण अमेरिका
सदस्यता
१० वटा राष्ट्रहरु
आधिकारिक भाषाहरू
स्पेनी, पोर्चुगिज
अलेजान्द्रो डोमिनगुएज
उपाध्यक्ष
Ramón Jesurún (पहिलो)
Laureano González (दोस्रो)
Arturo Salah (तेस्रो)
Treasurer
Rolando López
मूल सङ्गठनहरू
फिफा
वेबसाइटwww.CONMEBOL.com

कोनमेबोल (CONMEBOL) दक्षिण अमेरिका राष्ट्रिय फुटबल खेलहरूको प्रतिनिधित्व गर्दछ, यसले दक्षिण अमेरिका महादेशभित्र राष्ट्रिय फुटबल खेलको आयोजना गर्छ र सहभागीहरूको लागि पुरस्कार वितरण, रूपैयाँ, नियम अनि मिडिया अधिकारमाथि नियन्त्रण राख्छ। यसको मुख्यालय लुक्वे, पाराग्वेमा रहेको छ र हाल यस सङ्घको प्रधान अध्यक्ष अलेजान्द्रो डोमिनगुएज हुन् ।

यो सङ्घ फिफाको सबैभन्दा सानो सङ्घ हो । यस सङ्घमा १० वटा फुटबल सङ्घ सदस्यहरू छन् ।

यो पनि हेर्नुहोससम्पादन

बाह्य कडीहरूसम्पादन