ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब
ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब (/ˈbraɪtən ... ˈhoʊv/) इङ्ल्यान्डको ब्राइटनमा अवस्थित एक फुटबल क्लब हो। यो क्लबको स्थापना सन् १९०१ जुन २४ मा स्थापना भएको थियो। यो क्लब इङ्ल्यान्डको प्रमुख फुटबल लिग प्रिमियर लिगमा खेल्छ। यो क्लबको गृह मैदा फार्मल रङ्गशाला हो।[१]
![]() | ||||
पुरा नाम | ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | एल्वियन | |||
स्थापना | २४ जुन १९०१ | |||
मैदान | फार्मर रङ्गशाला | |||
क्षमता | ३०,७५० | |||
मालिक | टोनी ब्लुम | |||
अध्यक्ष | टोनी ब्लुम | |||
म्यानेजर | क्रिस ह्युगटन | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ | २० मा १५ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
इतिहाससम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "१९९८ एफए कप फाइनल", एफए कप फाइनल डट कम, अन्तिम पहुँच ६ सेप्टेम्बर २०११।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा ब्राइटन एन्ड होभ आल्भियन एफ.सी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।