टोटनह्याम हट्स्पर फुटबल क्लब

टोटनह्याम हट्स्पर फुटबल क्लब एक अङ्ग्रेजी फुटबल क्लब हो । यो क्लब अङ्ग्रेजी प्रिमियर लिगमा खेल्दै आएको छ । यसको वर्तमान स्टेडियम उत्तरी लन्डन अवस्थित व्हाइट हार्ट लेन हो । टोटनह्याम हट्स्पर फुटबल क्लबका कप्तान ह्युगो लोरिस हुन् । यस क्लबको लोकप्रिय उपनाम स्पर्सस हो ।

टोटनह्याम हट्स्पर फुटबल क्लब
499px-Tottenham Hotspur.svg.png
पुरा नामटोटनह्याम हट्स्पर फुटबल क्लब
उपनाम(हरू)स्पर्स, द लिलिव्हाइट्स
स्थापना५ सेप्टेम्बर १८८२; १४० वर्ष पहिले (१८८२-०९-05),हटस्पर एफसीका रूपमा
मैदानटोटनह्याम हट्स्पर स्टेडियम
मैदान क्षमता६२,०६२
मालिकइएनआइसी अन्तर्राष्ट्रिय लिमिटेड
अध्यक्षड्यानियल लेभी
म्यानेजरमौरिसियो पोचेततिनो
लिगप्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

इतिहाससम्पादन

घरेलु रङ्गशालासम्पादन

खेलाडीहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन