युभेन्टस फुटबल क्लब

इटालीयन फुटबल क्लब

युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।

युभेन्टस
Juventus' crest
पुरा नामयुभेन्टस फुटबल क्लब
उपनाम(हरू)ओल्ड लेडी[१]
स्थापना१ नोभेम्बर १८९७; १२५ वर्ष पहिले (१८९७-११-01) (स्पोर्ट क्लब युभेन्टस को रूपमा)[२]
मैदानयुभेन्टस स्टेडियम
मैदान क्षमता४१,५०७
मालिकअग्नेल्ली परिवार
अध्यक्षआन्द्रे अग्नेल्ली
प्रशिक्षकमास्सीमिलियानो अल्लेग्री
लिगसिरी ए
२०१७-१८विजेता
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

स्टेडियमसम्पादन

अलियाञ्ज रङ्गशाला
 
स्थानकोर्सो गेइटानो सिरिआ,
५०१०१५१ टुरिन, इटाली
मालिकयुभेन्टस फुटबल क्लब
परिचालकयुभेन्टस फुटबल क्लब
निर्माण
निर्माण सुरुवात१ मार्च २००९
खुला८ सेप्टेम्बर २०११
निर्माण लागत१५५०००००० युरो[३]
वास्तुकारहर्नाण्डो स्वारेज,
गिनो जाभानेल्ला,
गियोरगेट्टो ग्युगिआरो


  1. Or Madama in Piedmontese language.
  2. "Storia della Juventus Football Club", magicajuventus.com (Italianमा), अन्तिम पहुँच ८ जुलाई २००७ [dead link]
  3. "L’immobiliare Juve: dopo lo stadio ecco la Continassa", Gazzetta dello Sport, ७ अगष्ट २०१५, १९ जनवरी २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)