१९७८ फिफा विश्वकप

१९७८ फिफा विश्वकप, अन्तर्राष्ट्रीय पुरुष फुटबल विश्व च्याम्पियनसिप प्रतियोगिता वा फिफा विश्वकपको ११ औँ संस्करण थियो जुन १ देखि २५ जून १९७८ मा ​​अर्जेन्टिनामा आयोजना भएको थियो ।

१९७८ फिफा विश्वकप
Copa Mundial de Fútbol Argentina '78
प्रतियोगिता विवरण
आयोजक राष्ट्रअर्जेन्टिना
मिति१–२५ जून (२५ दिन)
टोलीहरू१६(५ सङ्घहरूबाट)
स्थान(हरू)६ (५ आयोजक सहरमा)
अन्तिम स्थान
विजेता अर्जेन्टिना (१औँ उपाधि)
उप-विजेता नेदरल्यान्ड
तेस्रो स्थान ब्राजिल
चौथौ स्थान इटाली
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल३८
कुल गोल१०२ (प्रति खेल २.६८)
उपस्थिति१,५४५,७९१ (प्रति खेल ४०,६७९)
सर्वाधिक गोलकर्ता(हरू)अर्जेन्टिना Mario Kempes (६ गोल)
उत्कृष्ट खेलाडी(हरू)अर्जेन्टिना Mario Kempes[१]
उत्कृष्ट युवा खेलाडीइटाली Antonio Cabrini
सुन्दर खेल पुरस्कार अर्जेन्टिना
Passarella world cup.jpg

सन्दर्भ सामग्रीसम्पादन

  1. "फिफा विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८ 

बाह्य कडीहरूसम्पादन