अर्जेन्टिना राष्ट्रिय फुटबल टोली

अर्जेन्टिना राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Argentina) सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले १९७८ फिफा विश्वकप१९८६ फिफा विश्वकप गरी दुईवटा विश्वकपको उपाधि जितिसकेको छ भने १९३० फिफा विश्वकप, १९९० फिफा विश्वकप२०१४ फिफा विश्वकपको उप-विजेता राष्ट्र रहेको थियो। अर्जेन्टिना फुटबल टिमको लागि विश्व फुटबलको इतिहासमा प्रसिद्धि पाएका फुटबल खेलाडीहरू डिएगो म्याराडोना, ग्याब्रिएल बाटिस्टुटा, लियोनेल मेसीले आफ्नो योगदान दिएका छन्। अर्जेन्टिना ब्राजिल, उरुग्वे, इङ्ल्यान्डजर्मनीसँग प्रतिद्वन्द्वीका लागि परिचित छ।[२][३] अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले अर्जेन्टिना को पुरुषको अन्तर्राष्ट्रिय फुटबल को प्रतिनिधित्व गर्दछ र यसको व्यवस्थापन अर्जेन्टिना फुटबल संघले गर्दछ। ला सेलेक्सिय्न (राष्ट्रिय टोली) जसलाई ला अल्बिसेलेस्टे पनि भनेर चिनिने यो टोली हाल सम्म ६ वटा विश्वकपको फाइनल खेलेका छ।

अर्जेन्टिना
Shirt badge/Association crest
उपनाम(हरू)La Albiceleste (The White and Sky-Blues)
सङ्गठनअर्जेन्टिना फुटबल सङ्घ (एएफए)
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकलियोनेल स्क्यालोनी (अन्तरिम)
कप्तानलियोनेल मेसी
सर्वाधिक उपस्थितिलियोनेल मेसी (१७२)
सर्वाधिक गोलकर्तालियोनेल मेसी (९८)
गृह रङ्गशालाएन्टोनियो भेस्प्युकियो लिबेर्ती
(एल मोन्युमेन्टल)
फिफा कोडARG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता०३ वृद्धि (२५ नोभेमबर २०२२)
उच्च वरीयता(मार्च २००७, अक्टोबर २००७ – जुन २००८, जुलाई – अक्टोबर २०१५, अप्रिल २०१६ – अप्रिल २०१७)
निम्न वरीयता२४ (अगस्त १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 उरुग्वे २–३ अर्जेन्टिना 
(मोन्टेभिडियो, उरुग्वे; १६ मे १९०१)[१]
ठूलो विजय
 अर्जेन्टिना १२–० इक्वेडर 
(मोन्टेभिडियो, उरुग्वे; २२ जनवरी १९४२)
ठूलो हार
 चेकोस्लोभाकिया ६–१ अर्जेन्टिना 
(हेल्सिङबर्ग, स्विडेन; १५ जून १९५८)
 बोलिभिया ६–१ अर्जेन्टिना 
(ला पाज, बोलिभिया; १ अप्रिल २००९)
 स्पेन ६–१ अर्जेन्टिना 
(म्याड्रिड, स्पेन; २७ मार्च २०१८)
 उरुग्वे ५–० अर्जेन्टिना 
(ग्वायाकिल, इक्वेडर; १६ डिसेम्बर १९५९)
 कोलोम्बिया ५–० अर्जेन्टिना 
(ब्युनस आयर्स, अर्जेन्टिना; ५ सेप्टेम्बर १९९३)
विश्वकप
उपस्थिति१८ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाविजेता (१९७८, १९८६, २०२२)
कोपा अमेरिका
उपस्थिति४१ (पहिलो खेल १९१६)
उत्कृष्ट नतिजाविजेता (१९२१, १९२५, १९२७, १९२९, १९३७, १९४१, १९४५, १९४६, १९४७, १९५५, १९५७, १९५९, १९९१, १९९३)
कन्फेडेरेसन कप
उपस्थिति३ (पहिलो खेल १९९२)
उत्कृष्ट नतिजाविजेता (१९९२)

इतिहास सम्पादन गर्नुहोस्

अर्जेन्टिनाका लागि रेकर्ड गरिएको पहिलो खेल उरुग्वे, २० जुन १९०२ विरुद्ध थियो। यद्यपि, अधिकांश इतिहासकारहरूले यो खेललाई पहिलोको रूपमा खारेज गर्छन्, यो बताउँदै कि खेल उरुग्वेयन फुटबल संघ (ए.यु.एफ) द्वारा होइन अल्बियन एफ.सी. द्वारा आयोजित गरिएको थियो। वास्तवमा, प्रारम्भिक लाइनअपमा एल्बियनका नौ खेलाडी र नेसियोनलका दुई खेलाडी थिए।

हालको टोली सम्पादन गर्नुहोस्

२०२२ फिफा विश्व कप को लागि टोलीमा निम्न २६ खेलाडीहरूलाई नाम दिइएको थियो।[४] १७ नोभेम्बरमा, निकोलस गोन्जालेज चोटबाट पछि हटेका थिए र एन्जेल कोरिया ले प्रतिस्थापन गरेका थिए। सोही दिन जोआकिन कोरिया घाइते भए र उनको स्थानमा थियागो अल्माडा आए। क्रोएसिया विरुद्धको खेल पछि, १३ डिसेम्बर २०२२ सम्म क्याप र गोलहरू सही छन्।[५]

0#0 स्था.. खेलाडी जन्म मिति (उमेर) खेल गोल क्लब
गोलरक्षक फ्रान्को अरमानी (1986-10-16) १६ अक्टोबर १९८६ (उमेर ३७) १८   रिभरप्लेट
१२ गोलरक्षक जेरोनिमो रुल्ली (1992-05-20) २० मे १९९२ (उमेर ३१)   भिल्लारियल
२३ गोलरक्षक इमिलियानो मार्टिनेज (1992-09-02) २ सेप्टेम्बर १९९२ (उमेर ३१) २५   एस्टन भिल्ला

रक्षापङ्क्ति जुआन फोयथ (1998-01-12) १२ जनवरी १९९८ (उमेर २६) १७   भिल्लारियल
रक्षापङ्क्ति निकोलस ट्यागलाफिको (1992-08-31) ३१ अगस्ट १९९२ (उमेर ३१) ४७   लियोन
रक्षापङ्क्ति गोन्जालो मोन्टिएल (1997-01-01) १ जनवरी १९९७ (उमेर २७) २१   सेभिया
रक्षापङ्क्ति जर्मन पेजेला (1991-06-27) २७ जुन १९९१ (उमेर ३२) ३४   बेटिस
रक्षापङ्क्ति मार्कोस आकुना (1991-10-28) २८ अक्टोबर १९९१ (उमेर ३२) ४८   सेभिया
१३ रक्षापङ्क्ति क्रिस्टियन रोमेरो (1998-04-27) २७ अप्रिल १९९८ (उमेर २५) १८   टोटनह्याम हट्स्पर
१९ रक्षापङ्क्ति निकोलस ओतामेन्दी (1988-02-12) १२ फेब्रुअरी १९८८ (उमेर ३६) ९९   बेन्फिका
२५ रक्षापङ्क्ति लिसान्ड्रो मार्टिनेज (1998-01-18) १८ जनवरी १९९८ (उमेर २६) १५   म्यानचेस्टर युनाइटेड
२६ रक्षापङ्क्ति नहुएल मोलिना (1998-04-06) ६ अप्रिल १९९८ (उमेर २५) २६   एट्लेटिको म्याड्रिड

मध्यपङ्क्ति लिआन्ड्रो पारेडेस (1994-06-29) २९ जुन १९९४ (उमेर २९) ५०   युभेन्टस
मध्यपङ्क्ति रोड्रिगो डी पाउल (1994-05-24) २४ मे १९९४ (उमेर २९) ५०   एट्लेटिको म्याड्रिड
१४ मध्यपङ्क्ति एक्सेकियलब पालासिय्स (1998-10-05) ५ अक्टोबर १९९८ (उमेर २५) २३   बायर लेभरकुसेन
१६ मध्यपङ्क्ति थियागो अल्माडा (2001-04-26) २६ अप्रिल २००१ (उमेर २२)   एटलान्टा युनाइटेड
१७ मध्यपङ्क्ति एलिहान्द्रो गोमेज (1988-02-15) १५ फेब्रुअरी १९८८ (उमेर ३६) १७   सेभिया
१८ मध्यपङ्क्ति गुइडो रोड्रिगेज (1994-04-12) १२ अप्रिल १९९४ (उमेर २९) २७   बेटिस
२० मध्यपङ्क्ति एलेक्सिस म्याक एलिस्टर (1998-12-24) २४ डिसेम्बर १९९८ (उमेर २५) १३   ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब
२४ मध्यपङ्क्ति एन्जो फर्नान्डेज (2001-01-17) १७ जनवरी २००१ (उमेर २३)   बेन्फिका

अग्रपङ्क्ति जुलियन अल्भारेज (2000-01-31) ३१ जनवरी २००० (उमेर २४) १८   म्यानचेस्टर सिटी
१० अग्रपङ्क्ति लियोनेल मेसी (कप्तान ) (1987-06-24) २४ जुन १९८७ (उमेर ३६) १७१ ९६   पेरिस सेन्ट-जर्मेन
११ अग्रपङ्क्ति एन्जेल डी मारिया (1988-02-14) १४ फेब्रुअरी १९८८ (उमेर ३६) १२८ २७   युभेन्टस
१५ अग्रपङ्क्ति एन्जेल कोरिया (1995-03-09) ९ मार्च १९९५ (उमेर २९) २३   एट्लेटिको म्याड्रिड
२१ अग्रपङ्क्ति पाउलो दिबाला (1992-11-15) १५ नोभेम्बर १९९२ (उमेर ३१) ३५   रोमा
२२ अग्रपङ्क्ति लाउतारो मार्टिनेज (1997-08-22) २२ अगस्ट १९९७ (उमेर २६) ४५ २१   इन्टर मिलान


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Pelayes, Héctor Darío (२४ सेप्टेम्बर २०१०), "Argentina-Uruguay Matches 1902–2009", RSSSF, अन्तिम पहुँच ७ नोभेम्बर २०१० 
  2. "Great Footballing Rivalries : Argentina vs. Uruguay " SportsKeeda", Sportskeeda.com, ४ जुलाई २०११, अन्तिम पहुँच ७ जुन २०१२ 
  3. Wetzel, Dan (१ जुलाई २०१०), "War of words renews Argentina-Germany rivalry – FBINTL – Yahoo! Sports", Yahoo! Sport, मूलबाट ९ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१२  वेब्याक मेसिन अभिलेखिकरण ९ जुलाई २०१० मिति
  4. "Lista de convocados de la Selección Argentina para Qatar 2022", AFA (स्पेनीमा) (AFA), ११ नोभेम्बर २०२२, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  5. "Argentina-Estonia | Friendlies | Match | UEFA.com", UEFA