मानव विकास सूचकाङ्क अनुसार नेपालका प्रदेशहरूको सूची

यो वि.सं २०७८ को मानव विकास सूचकाङ्क अनुसार नेपालका प्रदेशहरूको सूची हो। मानव विकास सूचकाङ्क अनुसार नेपालका सात प्रदेशमध्ये बागमती, गण्डकी, कोशीलुम्बिनी गरी चार प्रदेशलाई 'मध्यम मानव विकास'मा वर्गीकरण गरिएको छ भने 'न्यून मानव विकास' मानिएका अन्य तीन प्रदेशहरू सुदूरपश्चिम, कर्णालीमधेश हुन्।

 
प्रदेशहरू

यो नेपालका प्रदेशहरूको मानव विकास सूचकाङ्क हो।

क्रम प्रदेश मानव विकास
सूचकाङ्क (वि.सं २०७८)[]
मध्यम मानव विकास
बागमती ०.६५८
गण्डकी ०.६३८
  नेपाल (औसत) ०.६०१
कोशी प्रदेश ०.५९८
लुम्बिनी ०.५९४
सुदूरपश्चिम ०.५७९
कर्णाली ०.५७५
न्यून मानव विकास
मधेश ०.५४८

साविकका विकास क्षेत्रहरू

सम्पादन गर्नुहोस्
 
नेपालको साविकका विकास क्षेत्रहरू

यो नेपालका विकास क्षेत्रहरू अनुसार (वि.सं २०७२ सम्म) मानव विकास सूचकाङ्क हो।[]

क्रम अञ्चलहरू मानव विकास
सूचकाङ्क(वि.सं २०७८)
मध्यम मानव विकास
पश्चिमाञ्चल

(गण्डकी, लुम्बिनी, धौलागिरी)

०.६५९
मध्यपश्चिमाञ्चल

(राप्ती, भेरी, कर्णाली)

०.६२७
  नेपाल (औसत) ०.६०२
पूर्वाञ्चल (मेची, कोशी, सगरमाथा) ०.५९८
सुदूरपश्चिमाञ्चल

(सेती, महाकाली)

०.५८३
मध्यमाञ्चल

(जनकपुर, बागमती, नारायणी)

०.५५७

संयुक्त राष्ट्र विकास कार्यक्रम (अन्तर्राष्ट्रिय मानव विकास सूचकाङ्क)

सम्पादन गर्नुहोस्

सन् १९९० देखिको नेपालका विकास क्षेत्रहरूको (संयुक्त राष्ट्र सङ्घीय विधिद्वारा) मानव विकास सूचकाङ्क []

विकास क्षेत्रहरू सन् १९०० सन् १९९५ सन् २००० सन् २००५ सन् २०१० सन् २०१५ सन् २०१८
मध्यमाञ्चल ०.३८२ ०.४१३ ०.४४२ ०.४८३ ०.५२९ ०.५७१ ०.५८३
पूर्वाञ्चल ०.४०६ ०.४४० ०.४५९ ०.४७७ ०.५३८ ०.५६९ ०.५७७
सुदूरपश्चिमाञ्चल ०.३५२ ०.३८२ ०.४१४ ०.४४४ ०.४९३ ०.५४२ ०.५५६
मध्यपश्चिमाञ्चल ०.३३८ ०.३६६ ०.४२१ ०.४५० ०.४९९ ०.५४१ ०.५५४
पश्चिमाञ्चल ०.३८९ ०.४२१ ०.४६५ ०.४८८ ०.५४३ ०.५८९ ०.६०१
नेपाल ०.३७९ ०.४११ ०.४४६ ०.४७४ ०.५२८ ०.५६८ ०.५८०

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Human Development Index–Human Development Reports", GoN, UNDP, २०२०, मूलबाट १६ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०२१ 
  2. २.० २.१ "Human Development Indices (5.0)", Global Data Lab (अङ्ग्रेजीमा), मूलबाट २८ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८