बङ्गलादेशका जिल्लाहरूको सूची

बङ्गलादेशमा कुल ८ विभागहरू छन् भने ती विभागहरू ६४ जिल्लामा विभाजित छन्। बङ्गलादेशका जिल्लाहरूलाई ४९१ उपजिल्लामा विभाजन गरिएको छन्।[] प्रत्येक जिल्लालाई त्यहाँका सरकारी अधिकारिहरूले सञ्चालन गर्ने गर्छन्।

बङ्गलादेशका जिल्लाहरू
श्रेणीप्रशासनिक विभाजनहरू
अवस्थितिबङ्गलादेश
स्थापितसन् १९७२
सङ्ख्या६४ मा
जनसङ्ख्या१६,४९,२४,०७१
क्षेत्रफल१,४७,५५६ किमी
सरकारजिल्ला प्रशासक
जिल्ला परिषद्
उप प्रशासनउपजिल्ला परिषद् (४९५)

क्षेत्रफलका हिसाबमा बङ्गलादेशको सबैभन्दा ठूलो जिल्ला राङ्गमाटि जिल्ला हो भने सबैभन्दा सानो नारायनगञ्ज जिल्ला हो।

जिल्लाहरूको सूची

सम्पादन गर्नुहोस्
विभाग जिल्ला स्थापना (सन्) क्षेत्रफल (किमी)[] जनसङ्ख्या (सन् २०२२)[] जनघनत्व (/किमी)[] उपजिल्लाहरूको सङ्ख्या[]
बरिशाल बरगुना १९८४ १,८३१ १,०१०,५३० ५५२
बरिशाल १७९७ २,७८५ २,५७०,४५० ९२३ १०
भोला १९८४ ३,४०३ १,९३२,५१४ ५६८
झालोकाठी १९८४ ७०७ ६६१,१६१ ९३५
पटुयाखाली १९६९ ३,२२१ १,७२७,२५४ ५३६
पिरोजपुर १९८४ १,२७८ १,१९८,१९३ ९३८
चट्टोग्राम बान्दरबान १९८१ ४,४७९ ४८१,१०९ १०७
बाह्रमनबाडिया १९८४ १,८८१ ३,३०६,५५९ १,७५८
चाँदपुर १९८४ १,६४५ २,६३५,७४८ १,६०२
चट्टोग्राम १६६६ ५,२८३ ९,१६९,४६४ १,७३६ १५
कुमिल्ला १७९० ३,१४६ ६,२१२,२१६ १,९७४ १७
कक्सबाजार १९८४ २,४९२ २,८२३,२६५ १,१३३
फेनी १९८४ ९९० १,६४८,८९६ १,६६५
खागडाछडि १९८३ २,७४९ ७१४,११९ २६०
लक्ष्मीपुर १९८४ १,४४० १,९३८,१११ १,३४६
नोयाखाली १८२१ ३,६८६ ३,६२५,२५२ ९८४
राङ्गामाटी १९८३ ६,११६ ६४७,५८७ १०६ १०
ढाका ढाका १७७२ १,४६४ १४,७३४,०२५ १०,०६७
फरिदपुर १८१५ २,०५३ २,१६२,८७६ १,०५४
गाजीपुर १९८४ १,८०६ ५,२६३,४७४ २,९१४
गोपालगञ्ज १९८४ १,४६९ १,२९५,०५३ ८८२
किशोरगञ्ज १९८४ २,६८९ ३,२६७,६३० १,२१५ १३
मादारिपुर १९८४ १,१२५ १,२९३,०२७ १,१४९
मानिकगञ्ज १९८४ १,३८४ १,५५८,०२४ १,१२६
मुन्सिञ्ज १९८४ १,००४ १,६२५,४१८ १,६१८
नारायणगञ्ज १९८४ ६८४ ३,९०९,१३८ ५,७१२
नरसिङ्दी १९८४ १,१५० २,५८४,४५२ २,२४७
राजबाडी १९८४ १,०९२ १,१८९,८२१ १,०८९
शरियतपुर १९८४ १,१७४ १,२९४,५६१ १,१०३
टाङ्गाइल १९६९ ३,४१४ ४,०३७,६०८ १,१८३ १२
खुल्ना बागेरहाट १९८४ ३,९५९ १,६१३,०७९ ४०७
चुयाडाङ्गा १९८४ १,१७४ १,२३४,०६६ १,०५१
जशोर १७८१ २,६०७ ३,०७६,८४९ १,१८१
झिनाइदह १९८४ १,९६५ १,७७१,३०४ ९०२
खुल्ना १८८२ ४,३९४ २,६१३,३८५ ५९५
कुष्टिया १९४७ १,६०९ २,१४९,६९२ १,३३६
मागुरा १९८४ १,०३९ १,०३३,११५ ९९४
मेहेरपुर १९८४ ७४२ ७०५,३५६ ९५१
नडाइल १९८४ ९६८ ७८८,६७३ ८१५
सातखीरा १९८४ ३,८१७ २,१९६,५८१ ५७४
मयमनसिंह जामालपुर १९७८ २,११५ २,४९९,७३७ १,१८२
मयमनसिंह १७८७ ४,३९५ ५,८९९,०५२ १,३४२ १३
नेत्रकोना १९८४ २,७९४ २,३२४,८५६ ८३२ १०
शेरपुर १९८४ १,३६५ १,५०१,८५३ १,१०१
राजशाही बगुडा १८२१ २,८९९ ३,७३४,३०० १,२८८ १२
जयपुरहाट १९८३ १,०१२ ९५६,४३० ९४५
नउगाँ १९८४ ३,४३६ २,७८४,५९८ ८११ ११
नाटोर १९८४ १,९०० १,८५९,९२१ ९७९
चाँपाइनबाबगञ्ज १९८४ १,७०३ १,८३५,५२७ १,०७८
पाबना १८३२ २,३७६ २,९०९,६२२ १,२२५
राजशाही १७७२ २,४२५ २,९१५,०१३ १,२०२
सिराजगञ्ज १९८४ २,४०२ ३,३५७,७०८ १,३९८
रङ्पुर दिनाजपुर १७८६ ३,४४४ ३,३१५,२३८ ९६३ १३
गाइबान्धा १९८४ २,११५ २,५६२,२३२ १,२१२
कुडिग्राम १९८४ २,२४५ २,३२९,१६१ १,०३७
लालमनिरहाट १९८४ १,२४७ १,४२८,४०६ १,१४५
नीलफामारी १९८४ १,५४७ २,०९२,५६७ १,३५३
पञ्चगढ १९८४ १,४०५ १,१७९,८४३ ८४०
रङ्पुर १७७२ २,४०१ ३,१६९,६१५ १,३२०
ठाकुरगाउँ १९८४ १,७८१ १,५३३,८९४ ८६१
सिलेट हबिगञ्ज १९८४ २,६३७ २,३५८,८८६ ८९५
मौलभीबाजार १९८४ २,७९९ २,१२३,४४५ ७५९
सुनामगञ्ज १९८४ ३,७४७ २,६९५,४९५ ७१९ १२
सिलेट १७८२ ३,४५२ ३,८५७,०३७ १,११७ १३
जम्मा १४७,५५६ १६४,९२४,०७१ ८२,८९२ ४९५

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Bangladesh – Government and society", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), मूलबाट २७ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-१० 
  2. "Table 3.2.3: Area, Number of Household, Enumerated Population and Density with Rank by Division and Zila, 2011", bbs.gov.bd, Population and Housing Census २०११ National Report - Volume १, Bangladesh Bureau of Statistics, २०११, पृ: २७–२८, मूलबाट ४ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२ 
  3. ३.० ३.१ Population and Housing Census 2021: Preliminary Report, बङ्गलादेशको केन्द्रीय तथ्याङ्क विभाग, अगस्ट २०२२, पृ: ४५–४६, आइएसबिएन 978-984-35-2977-0, मूलबाट १४ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२३ 
  4. "Upazilla List", Bangladesh National Portal, मूलबाट २१ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-१०