मयमनसिंह विभाग (बङ्गाली: ময়মনসিংহ বিভাগ) बङ्गलादेशको आठ प्रशासनिक विभागहरू मध्ये एक हो। सन् २०२२ को जनगणना अनुसार यस जिल्लाको क्षेत्रफल १०,४८५ वर्ग किलोमिटर (४,०४८ वर्ग माइल) रहेको छ भने जनसङ्ख्या १,२२,२५,४९८ रहेको छ। यसको गठन सन् २०१५ मा ढाका विभागको उत्तरी भागको रचना गर्ने जिल्लाहरूबाट भएको थियो।[] यसको सदरमुकाम मयमनसिंह जिल्लाको मयमनसिंह सहरमा रहेको छ।[] मयमनसिंह विभागमा चार जिल्लाहरू छन् जसमा मयमनसिंह, जमालपुर, नेत्रकोनाशेरपुर जिल्लाहरू समावेश छ।[]

मयमनसिंह विभाग
ময়মনসিংহ বিভাগ
शेरपुरका पहाडी क्षेत्रीहरू
नेत्रकोना अवस्थित चिनियाँ माटोको पहाड
माई शाहेब जामे मस्जिद
जाइनुल आबेदिन सङ्ग्रहालय
मयमनसिंह स्थित शशी लज
को अवस्थिति
निर्देशाङ्क: २४°१०′उ॰ ९०°२५′पू॰ / २४.१६७°N ९०.४१७°E / 24.167; 90.417निर्देशाङ्कहरू: २४°१०′उ॰ ९०°२५′पू॰ / २४.१६७°N ९०.४१७°E / 24.167; 90.417
देश बङ्गलादेश
स्थापितसन् २०१५
राजधानी
र सबैभन्दा ठुलो सहर
मयमनसिंह
सरकार
 • विभागीय आयुक्तमोहम्मद मोखतर आहमेद[]
 • प्रहरी प्रमुखमोहम्मद आसराफुर रहमान
 • संसदीय निर्वाचन क्षेत्रजातीय संसद (३८ सिट)
क्षेत्रफल
 • बङ्गलादेशका विभागहरू१०,५८४.०६ किमी (४०८६.५३ वर्ग माइल)
जनसङ्ख्या
 • बङ्गलादेशका विभागहरू१२,२२५,४४९ (गणना गरिएको)
 • सहरी२,७३१,४१५
 • ग्रामीण९,४९३,३३१
 • महानगर५७६,९२७
 • समायोजित जनसङ्ख्या[]
१२,६३७,४७२
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
आइएसओ ३१६६ सङ्केतBD-H
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५९४[]
मध्यम
वेबसाइटwww.mymensinghdiv.gov.bd

प्रशासनिक विभाजनहरू

सम्पादन गर्नुहोस्
नाम सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् २०११ जनगणना
जनसङ्ख्या

सन् २०२२ जनगणना

मयमनसिंह जिल्ला मयमनसिंह ४,३९४.५७ ५,११०,२७२ ५८,९८,७४७
जामालपुर जिल्ला जामालपुर २,११५.१६ २,२९२,६७४ २४,९९,६२७
नेत्रकोना जिल्ला नेत्रकोना २,७९४.२८ २,२२९,६४२ १३,२४,६६५
शेरपुर जिल्ला शेरपुर १,३६४.६७ १,३५८,३२५ १५,०१,७५१
जम्मा जिल्लाहरू १०,५८४.०६ १,०९,९०,९१३ १,२२,२४,७९०

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "List of Divisional Commissioners", मूलबाट २०२२-०६-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-१८ मिति
  2. २.० २.१ २.२ २.३ २.४ National Report, Population and Housing Census 2022 1, Dhaka: केन्द्रीय तथ्याङ्क विभाग, नोभेम्बर २०२३, पृ: 386, आइएसबिएन 978-9844752016 
  3. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), मूलबाट २४ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१ 
  4. "Mymensingh to become eighth division of Bangladesh", Daily Star, १४ सेप्टेम्बर २०१५, मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१५ 
  5. "স্থায়ী বিভাগীয় সদর দপ্তর পাচ্ছে ময়মনসিংহ", ढाका पोस्ट (बङ्गालीमा), २ अगस्ट २०२२, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित। 
  6. "Mymensingh gets new education board", The Daily Star (अङ्ग्रेजीमा), UNB, १ सेप्टेम्बर २०१७, मूलबाट २०२३-१२-०९-मा सङ्ग्रहित। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्