जनसङ्ख्याको अनुसार पाकिस्तानका सहरहरूको सूची


यो सन् २०१७ को पाकिस्तानको जनगणना अनुसार पाकिस्तानका सबैभन्दा बढी जनसङ्ख्या भएका सहरहरूको सूची हो। यस सूचीमा रहेका सहरको जनसङ्ख्याले सहरको परिभाषित सीमा भित्रको जनसङ्ख्या (गुजरानवाला र ओकाडा बाहेक) लाई मात्र सङ्केत गर्दछ। तलको जनगणना पाकिस्तानको केन्द्रीय तथ्याङ्क विभाग आएको हो। [१][२]

सन् २०१७ को जनगणना अनुसार तीन लाख भन्दा बढी जनसङ्ख्या भएका सहरहरूको नक्सा


पाकिस्तानको सन् २०१७ को जनगणना अनुसार पाकिस्तानको ९९ भन्दा बढी सहरहरूको १० लाख वा सो भन्दा बढी जनसङ्ख्या रहेको छ। यी ९९ सहरमध्ये ५८ वटा देशकै सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश पञ्जाबमा रहेको छ। यस्तै गरि सिन्धमा २२, खैबर पख्तुनख्वामा ११, बलुचिस्तानमा पाँच, आजाद कश्मीरमा दुई र इस्लामाबाद राजधानी क्षेत्रमा एक सहर रहेका छन्। गिल्गित-बल्तिस्तानको कुनैपनि सहरमा १,००,००० भन्दा बढी मानिसहरू भएको कुनै अज्ञात रहेको छ किनभने गिल्गित-बल्तिस्तानले सन् २०१७ को जनगणनाको कुनैपनि नतिजा सार्वजनिक रूपमा जारी गरेको छैन। सन् १९९८ को अघिल्लो जनगणना अनुसार गिल्गित-बल्तिस्तानको सबैभन्दा ठूलो सहर गिल्गित थियो र जहाँ ५६,७०१ जना मानिसहरू बसोबास गर्दथे।


सूची सम्पादन गर्नुहोस्

 
कराची
 
लाहोर
 
फैसलाबाद
 
रावलपिन्डी
 
गुजरानवाला
 
पेशावर
 
मुल्तान
 
हैदराबाद
 
इस्लामाबाद
 
क्वेटा
  •   प्रादेशिक राजधानी
  •   सङ्घीय राजधानी
  • विभागीय राजधानी
क्रम सहर जनसङ्ख्या
(सन् २०१७ को जनगणना|)[२][१][३]
जनसङ्ख्या
(सन् १९९८ को जनगणना)[२][४][३]
परिवर्तन प्रदेश
कराची १४,९१६,४५६ ९,३३९,०२३ +५९.७२%   सिन्ध
लाहोर ११,१२६,२८५ ५,२०९,०८८ +११३.५९%   पञ्जाब
फैसलाबाद ३,२०४,७२६ २,००८,८६१ +५९.५३%   पञ्जाब
रावलपिन्डी २,०९८,२३१ १,४०९,७६८ +४८.८४%   पञ्जाब
गुजरानवाला २,०२७,००१ १,१३२,५०९ +७८.९८%   पञ्जाब
पेशावर १,९७०,०४२ ९८२,८१६ +१००.४५%   खैबर पख्तुनख्वा
मुल्तान १,८७१,८४३ १,१९७,३८४ +५६.३३%   पञ्जाब
हैदराबाद १,७३४,३०९ १,१६६,८९४ +४८.६३%   सिन्ध
इस्लामाबाद १,००९,८३२ ५२९,१८० +९०.८३%   इस्लामाबाद
१० डेरा गाजी खान १,००१,२०५ ५६५,१३७ +७७.१६%   बलुचिस्तान
११ बहवालपुर ७६२,१११ ४०८,३९५ +८६.६१%   पञ्जाब
१२ सरगोधा ६५९,८६२ ४५८,४४० +४३.९४%   पञ्जाब
१३ सियालकोट ६५५,८५२ ४२१,५०२ +५५.६0%   पञ्जाब
१४ सख्खर ४९९,९०० ३३५,५५१ +४८.९८%   सिन्ध
१५ लडकाना ४९०,५०८ २७०,२८३ +८१.४८%   सिन्ध
१६ शेखुपुरा ४७३,१२९ २८०,२६३ +६८.८२%   पञ्जाब
१७ रहिम यार खान ४२०,४१९ २३३,५३७ +८०.०२%   पञ्जाब
१८ झाङ ४१४,१३१ २९३,३६६ +४१.१७%   पञ्जाब
१९ डेरा गाजी खान ३९९,०६४ १९०,५४२ +१०९.४४%   पञ्जाब
२० गुजरात ३९०,५३३ २५१,७९२ +५५.१0%   पञ्जाब
२१ साहिवाल ३८९,६०५ २०८,७७८ +८६.६१%   पञ्जाब
२२ वाह केन्ट ३८०,१०३ १९८,८९१ +९१.११%   पञ्जाब
२३ मरदान ३५८,६०४ २४५,९२६ +४५.८२%   खैबर पख्तुनख्वा
२४ कसूर ३५८,४०९ २४५,३२१ +४६.१0%   पञ्जाब
२५ ओकडा ३५७,९३५ २०१,८१५ +७७.३६%   पञ्जाब
२६ मिङ्गोरा ३३१,०९१ १७३,८६८ +९०.४३%   खैबर पख्तुनख्वा
२७ नवाबशाह २७९,६८८ १८९,२४४ +४७.७९%   सिन्ध
२८ चिनियोट २७८,७४७ १७२,५२२ +६१.५७%   पञ्जाब
२९ कोटरी २५९,३५८ ६२,०८५ +३१७.७५%   सिन्ध
३० कामोके २४९,७६७ १५२,२८८ +६४.०१%   पञ्जाब
३१ हफिजाबाद २४५,७८४ १३३,६७८ +८३.८६%   पञ्जाब
३२ सादिकाबाद २३९,६७७ १४४,३९१ +६५.९९%   पञ्जाब
३३ मीरपुर खास २३३,९१६ १८९,६७१ +२३.३३%   सिन्ध
३४ बुरेवाला २३१,७९७ १५२,०९७ +५२.४0%   पञ्जाब
३५ कोहाट २२८,७७९ १२६,६२७ +८०.६७%   खैबर पख्तुनख्वा
३६ कानेवाल २२७,०५९ १३३,९८६ +६९.४६%   पञ्जाब
३७ डेरा इस्माइल खान २१७,४५७ ९२,११४ +१३६.०७%   खैबर पख्तुनख्वा
३८ तुर्बत २१३,५५७ ६८,६०३ +२११.२९%   बलुचिस्तान
३९ मुजफ्फरगढ २०९,६०४ १२३,४०४ +६९.८५%   पञ्जाब
४० एब्टाबाद २०८,४९१ १०६,१०१ +९६.५0%   खैबर पख्तुनख्वा
४१ मन्डी बहाउद्दिन १९८,६०९ ९९,४९६ +९९.६२%   पञ्जाब
४२ शिकारपुर १९५,४३७ १३४,८८३ +४४.८९%   सिन्ध
४३ जाकोबआबाद १९१,०७६ १३८,७८० +३७.६८%   सिन्ध
४४ झेलम १९०,४२५ १४७,३९२ +२९.२0%   पञ्जाब
४५ खानपुर १८४,७९३ १२०,३८२ +५३.५१%   पञ्जाब
४६ खैरपुर १८३,१८१ १०५,६३७ +७३.४१%   सिन्ध
४७ खुज्दार १८२,९२७ ९१,०५७ +१००.८९%   बलुचिस्तान
४८ पाकपत्तन १७६,६९३ १०९,०३३ +६२.०५%   पञ्जाब
४९ हब १७५,३७६ ६२,७६३ +१७९.४३%   बलुचिस्तान
५० डस्का १७५,१७० १०२,८८३ +७०.२६%   पञ्जाब
५१ गोजरा १७४,८६० ११७,८९२ +४८.३२%   पञ्जाब
५२ दादू १७१,१९१ १०२,५५० +६६.९३%   सिन्ध
५३ मुरीदके १६६,६५२ १११,९५१ +४८.८६%   पञ्जाब
५४ बहवालनगर १६१,०३३ १११,३१३ +४४.६७%   पञ्जाब
५५ समुन्दरी १५६,९९१ ५४,९०८ +१८५.९२%   पञ्जाब
५६ टन्डो अल्लाहयार १५६,५६२ ८५,८१२ +८२.४५%   सिन्ध
५७ टन्डो आदम १५२,६१७ १०४,९०७ +४५.४८%   सिन्ध
५८ झरनवाला १५०,३८० १०६,९८५ +४०.५६%   पञ्जाब
५९ चिस्तियाँ १४९,९३९ १०२,२८७ +४६.५९%   पञ्जाब
६० मुजफ्फरआबाद १४९,९१३ ८५,४६२ +७५.४१%   आजाद कश्मीर
६१ अटक १४६,३९६ ६९,७२९ +१०९.९५%   पञ्जाब
६२ वेहाडी १४५,४६४ ९४,३४३ +५४.१९%   पञ्जाब
६३ कोट अब्दुल मलिक १४३,४३४ ६३,५२५ +१२५.७९%   पञ्जाब
६४ फिरोजवाला १४१,४०५ ५५,४३३ +१५५.०९%   पञ्जाब
६५ चकवाल १३८,१४६ ८०,५०८ +७१.५९%   पञ्जाब
६६ गुजरानवाला केन्ट १३७,३०२ ९३,०९३ +४७.४९%   पञ्जाब
६७ कमालिया १३५,६४१ ९७,३२४ +३९.३७%   पञ्जाब
६८ उमरकोट १३४,०५२ ३५,५५९ +२७६.९८%   सिन्ध
६९ अहमदपुर पूर्व १३३,३६९ ९६,४१५ +३८.३३%   पञ्जाब
७० कोट अदू १२९,७०३ ८०,७२० +६०.६८%   पञ्जाब
७१ वाजिराबाद १२८,०६० ९०,१९७ +४१.९८%   पञ्जाब
७२ मानसेहरा १२७,६२३ ४९,५३४ +१५७.६५%   खैबर पख्तुनख्वा
७३ लय्या १२६,३६१ ७२,३१९ +७४.७३%   पञ्जाब
७४ मिरपुर १२४,३५२ ११५,६४१ +७.५३%   आजाद कश्मीर
७५ सवाबी १२३,४१२ ८०,१५७ +५३.९६%   खैबर पख्तुनख्वा
७६ चमन १२३,१९१ ५६,७९२ +११६.९२%   बलुचिस्तान
७७ तक्षशिला १२१,९५२ ७१,८८२ +६९.६६%   पञ्जाब
७८ नवशेरा १२०,१३१ ८९,८१३ +३३.७६%   खैबर पख्तुनख्वा
७९ खुशाब ११९,३८४ ८७,८५९ +३५.८८%   पञ्जाब
८० शहदादकोट ११८,९१५ ६०,४३६ +९६.७६%   सिन्ध
८१ मियाँवाली ११८,८८३ ८०,१७१ +४८.२९%   पञ्जाब
८२ कबल १,१८,१०३ - -   खैबर पख्तुनख्वा
८३ लोधराँ ११७,८५१ ६५,५०१ +७९.९२%   पञ्जाब
८४ हासिलपुर ११५,५३६ ७१,२९५ +६२.०५%   पञ्जाब
८५ चारसद्दा ११४,५६५ ८७,२१८ +३१.३५%   खैबर पख्तुनख्वा
८६ भक्कर ११३,०१८ ६८,८९६ +६४.०४%   पञ्जाब
८७ बदिन ११२,४२० ६२,८४३ +७८.८९%   सिन्ध
८८ अरिफवाला १११,४०३ ७४,१७४ +५०.१९%   पञ्जाब
८९ घोट्की १११,३२१ ५२,८२३ +११०.७४%   सिन्ध
९० सम्बडियाल १०९,४७९ ४९,५७४ +१२०.८४%   पञ्जाब
९१ जतोई १०९,४२४ ३८,९८६ +१८०.६८%   पञ्जाब
९२ हरूनाबाद १०७,८५८ ६२,८७८ +७१.५४%   पञ्जाब
९३ डहरकी १०३,५५७ ३४,६१५ +१९९.१७%   सिन्ध
९४ नारोवाल १०३,०६७ ५७,०५२ +८०.६५%   पञ्जाब
९५ टन्डो मोहम्मद खान १०१,८६३ ६५,३९६ +५५.७६%   सिन्ध
९६ कम्बर अली खान १०१,४७४ ५८,३६९ +७३.८५%   सिन्ध
९७ मिरपुर माथेलो १००,७६० ४२,४२१ +१३७.५२%   सिन्ध
९८ कन्धकोट १००,६९८ ६७,५६६ +४९.०४%   सिन्ध
९९ भालवाल १००,१३५ ६१,५२३ +६२.७६%   पञ्जाब

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "STATISTICAL YEAR BOOK 2019", Planning & Development Department, AZAD GOVERNMENT OF THE STATE OF JAMMU & KASHMIR, २० फेब्रुअरी २०२०, मूलबाट ३० जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०२० 
  2. २.० २.१ २.२ "Block Wise Provisional Summary Results of 6th Population & Housing Census-2017 [As on January 03, 2018]", Block Wise Provisional Summary Results of 6th Population & Housing Census-2017, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच ४ मे २०२० 
  3. ३.० ३.१ "PAKISTAN: Provinces and Major Cities", PAKISTAN: Provinces and Major Cities, citypopulation.de, अन्तिम पहुँच ४ मे २०२० 
  4. "AZAD JAMMU & KASHMIR AT A GLANCE 2014", AJK at a glance 2014.pdf, AZAD GOVERNMENT OF THE STATE OF JAMMU & KASHMIR, ११ फेब्रुअरी २०१७, मूलबाट ३० जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०२० 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्