सिन्ध
सिन्ध पाकिस्तानको एक प्रान्तको नाम हो । आधुनिक पाकिस्तान बन्नुअघि एकीकृत भारत हुँदा प्राचीनकालमा हिन्दूहरूको बसोबास गरेको भूभाग जहाँ सिन्धु नदी बग्ने गर्दथ्यो । त्यही नदीको नाम सिन्ध नदीबाट पाकिस्तानको एक सिन्ध प्रान्त हुन पुगेको हो ।

"https://ne.wikipedia.org/w/index.php?title=सिन्ध&oldid=986387" बाट अनुप्रेषित