नेपाल राष्ट्रिय खेलकुद
नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।[१]
पहिलो संस्करण | २०३८ |
---|---|
अन्तिम संसकरण | २०७९ |
उदेश्य | नेपाली खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने । |
प्रमुख कार्यालय | काठमाडौँ |
वेबसाइद | nocnepal nsc |
इतिहास
सम्पादन गर्नुहोस्यस राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ सालबाट भएको थियो ।सुरूवाटी खेलहरू क्रमश २०३८,०४० र ०४२ सालमा भएको थियो ।सुरूवाटि तीन प्रतियोगिताहरू प्रत्येक दुई-दुई वर्षको अन्तरालमा आयोजना भएको थियो ।तर त्यस पछिका प्रतियोगितामा भने त्यो निरन्तरता भने हुन सकेन।
सम्पूर्ण सहभागी टोलीहरू
सम्पादन गर्नुहोस्टोलीहरू
सम्पादन गर्नुहोस्वर्तमान टोलीहरू
सम्पादन गर्नुहोस्पूर्व टोलीहरू
सम्पादन गर्नुहोस्- मेची अञ्चल (२०३८–२०४२)
- कोशी अञ्चल (२०३६–२०४२)
- सगरमाथा अञ्चल (२०३८–२०४२)
- जनकपुर अञ्चल (२०३८–२०४२)
- नारायणी अञ्चल (२०३८–२०४२)
- बागमती अञ्चल (२०३८–२०४२)
- गण्डकी अञ्चल (२०३८–२०४२)
- धौलागिरी अञ्चल (२०३८–२०४२)
- लुम्बिनी अञ्चल (२०३८–२०४२)
- राप्ती अञ्चल (२०३८–२०४२)
- भेरी अञ्चल (२०३८–२०४१)
- कर्णाली अञ्चल (२०३८–२०४२)
- सेती अञ्चल (२०३८–२०४२)
- महाकाली अञ्चल (२०३८–२०४२)
- पूर्वाञ्चल विकास क्षेत्र (२०५५–२०७२)
- मध्यमाञ्चल विकास क्षेत्र (२०५५–२०७३)
- पश्चिमाञ्चल विकास क्षेत्र (२०५५–२०७३)
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (२०५५–२०७३)
- सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (२०५५–२०७३)
- जनमुक्ति सेना, नेपाल (२०६५–२०६८)
- विश्वविद्यालय (२०६८)
प्रतियोगिता संस्करण
सम्पादन गर्नुहोस्संस्करण | वर्ष (विक्रम संवत्) | आयोजक(हरू) | सुरुवात मिति | समाप्त मिति | खेलकुद | टोली | प्रतियोगी | शीर्ष टोलीहरू |
---|---|---|---|---|---|---|---|---|
प्रथम[२] | वि.सं २०३८ | काठमाडौँ | २०३८ भदौ २७ | २०३८ असोज ४ | १६ | १४ | १,५४३ | बागमती अञ्चल |
दोस्रो[२] | २०४० | पोखरा | २०४० चैत १२ | २०४० चैत २० | १९ | १४ | २,५०७ | बागमती अञ्चल |
तेस्रो[२] | २०४२ | वीरगञ्ज | २०४२ फागुन २३ | २०४२ चैत १[३] | २१ | १४ | २,७७५ | बागमती अञ्चल |
चौथो[४] | २०५५ | नेपालगञ्ज | २०५५ चैत ८ | २०५५ चैत १४ | १२ | ७ | १,६२२ | मध्यमाञ्चल विकास क्षेत्र |
पाचौँ[५] | २०६५ | काठमाडौँ | २०६५ चैत २४ | २०६५ चैत ३० | ३४ | ९ | ? | मध्यमाञ्चल विकास क्षेत्र |
छैटौँ[६] | २०६८ | धनगढी र महेन्द्रनगर | २०६८ चैत १४ | २०६८ चैत २१ | ३१ | १० | ? | मध्यमाञ्चल विकास क्षेत्र |
सातौँ[७] | २०७३ | विराटनगर | २०७३ पुस ८ | २०७३ पुस १५ | ३० | ८ | ३,९७२ | नेपाल आर्मी क्लब |
आठौँ[८] | २०७६ | नेपालगञ्ज | २०७५ चैत २७ | २०७६ वैशाख १२ | ३५ | ११ | ५,२११[९] | नेपाल आर्मी क्लब |
नवौँ | २०७९ | पोखरा | २०७९ असोज २८ | २०७९ कात्तिक ३[१०] | निर्धारण हुन बाँकी | निर्धारण हुन बाँकी | निर्धारण हुन बाँकी |
समावेश खेलहरू
सम्पादन गर्नुहोस्एक प्रतियोगितामा समावेश गरिएका खेलहरू पुन अर्को प्रतियोगिता समावेश नगरिएको पनि हुनसक्छ ।भने हालसम्म कम्तीमा एक नेपाल राष्ट्रिय खेलकुदमा सामावेश गरिएका केही खेलहरूको सुची:
|
|
|
|
|
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ स्पोर्ट्स डाइजेस्ट (पुस्तक)
- ↑ २.० २.१ २.२ "राष्ट्रिय खेलकुद", nocnepal.org.np, अन्तिम पहुँच २०२०-११-१६।
- ↑ "नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ "4TH NATIONAL GAME 2055 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
- ↑ "5TH NATIONAL GAME 2065 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
- ↑ "6TH NATIONAL GAME 2068 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
- ↑ "7TH NATIONAL GAME 2073 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
- ↑ "TAC defend National Games crown", The Himalayan Times, २०१९-०४-२५, अन्तिम पहुँच २०२०-११-१६।
- ↑ "Eighth National Games: 5,211 athletes competing for 1,307 medals", OnlineKhabar English News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६।
- ↑ "Ninth National Games postponed to October"।