नेपाल राष्ट्रिय खेलकुद

नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।[१]

नेपाल राष्ट्रिय खेलकुद
पहिलो संस्करण२०३८
अन्तिम संसकरण२०७९
उदेश्यनेपाली खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने ।
प्रमुख कार्यालयकाठमाडौँ
वेबसाइदnocnepal.org.np
nsc.gov.np

इतिहास सम्पादन गर्नुहोस्

यस राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ सालबाट भएको थियो ।सुरूवाटी खेलहरू क्रमश २०३८,०४० र ०४२ सालमा भएको थियो ।सुरूवाटि तीन प्रतियोगिताहरू प्रत्येक दुई-दुई वर्षको अन्तरालमा आयोजना भएको थियो ।तर त्यस पछिका प्रतियोगितामा भने त्यो निरन्तरता भने हुन सकेन।

सम्पूर्ण सहभागी टोलीहरू सम्पादन गर्नुहोस्

टोलीहरू सम्पादन गर्नुहोस्

वर्तमान टोलीहरू सम्पादन गर्नुहोस्

टोली पहिलो खेल
कोशी प्रदेश २०६७
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गैर आवासीय नेपाली सङ्घ
सशस्त्र प्रहरी बल क्लब| २०६५
नेपाल पुलिस क्लब २०५५
त्रिभुवन आर्मी क्लब

पूर्व टोलीहरू सम्पादन गर्नुहोस्

प्रतियोगिता संस्करण सम्पादन गर्नुहोस्

संस्करण वर्ष (विक्रम संवत्) आयोजक(हरू) सुरुवात मिति समाप्त मिति खेलकुद टोली प्रतियोगी शीर्ष टोलीहरू
प्रथम[२] वि.सं २०३८ काठमाडौँ २०३८ भदौ २७ २०३८ असोज ४ १६ १४ १,५४३ बागमती अञ्चल
दोस्रो[२] २०४० पोखरा २०४० चैत १२ २०४० चैत २० १९ १४ २,५०७ बागमती अञ्चल
तेस्रो[२] २०४२ वीरगञ्ज २०४२ फागुन २३ २०४२ चैत १[३] २१ १४ २,७७५ बागमती अञ्चल
चौथो[४] २०५५ नेपालगञ्ज २०५५ चैत ८ २०५५ चैत १४ १२ १,६२२ मध्यमाञ्चल विकास क्षेत्र
पाचौँ[५] २०६५ काठमाडौँ २०६५ चैत २४ २०६५ चैत ३० ३४ ? मध्यमाञ्चल विकास क्षेत्र
छैटौँ[६] २०६८ धनगढीमहेन्द्रनगर २०६८ चैत १४ २०६८ चैत २१ ३१ १० ? मध्यमाञ्चल विकास क्षेत्र
सातौँ[७] २०७३ विराटनगर २०७३ पुस ८ २०७३ पुस १५ ३० ३,९७२ नेपाल आर्मी क्लब
आठौँ[८] २०७६ नेपालगञ्ज २०७५ चैत २७ २०७६ वैशाख १२ ३५ ११ ५,२११[९] नेपाल आर्मी क्लब
नवौँ २०७९ पोखरा २०७९ असोज २८ २०७९ कात्तिक ३[१०] निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी

समावेश खेलहरू सम्पादन गर्नुहोस्

एक प्रतियोगितामा समावेश गरिएका खेलहरू पुन अर्को प्रतियोगिता समावेश नगरिएको पनि हुनसक्छ ।भने हालसम्म कम्तीमा एक नेपाल राष्ट्रिय खेलकुदमा सामावेश गरिएका केही खेलहरूको सुची:

  • एथलेटिक्स
  • आर्चरी
  • सुटिङ
  • फुटबल
  • भलिबल
  • क्रिकेट

  • बास्केटबल
  • पौडी
  • कबड्डी
  • बुद्धिचाल
  • भारोत्तोलन
  • ब्याडमिन्टन

  • शारीरिक सुगठन
  • हक्की
  • टेबलटेनिस
  • लन टेनिस
  • हकि
  • बक्सिङ

  • कराँते
  • तेक्वान्दो
  • ह्यान्डबल
  • लोकनृत्य
  • दोहोरी गीत
  • कुस्ती

  • साइक्लिङ
  • गल्फ
  • उसु
  • ट्रायाथलन
  • आइटिएफ
  • खो-खो
  • तारो हान्ने

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. स्पोर्ट्स डाइजेस्ट (पुस्तक)
  2. २.० २.१ २.२ "राष्ट्रिय खेलकुद", nocnepal.org.np, अन्तिम पहुँच २०२०-११-१६ 
  3. "नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  4. "4TH NATIONAL GAME 2055 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
  5. "5TH NATIONAL GAME 2065 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
  6. "6TH NATIONAL GAME 2068 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
  7. "7TH NATIONAL GAME 2073 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२० मिति
  8. "TAC defend National Games crown", The Himalayan Times, २०१९-०४-२५, अन्तिम पहुँच २०२०-११-१६ 
  9. "Eighth National Games: 5,211 athletes competing for 1,307 medals", OnlineKhabar English News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६ 
  10. "Ninth National Games postponed to October"