दादरा र नगर हवेली र दमन र दीव
दादरा र नगर हवेली भारतको एउटा केन्द्र शासित प्रदेश हो । यो दक्षिणी भारतमा महाराष्ट्र र गुजरात को बीचमा रहेको छ । सिलवासा यस प्रदेशको राजधानी हो । यो क्षेत्र दमन देखि १० - ३० किलोमीटर टाढा छ । [१]
दादरा र नगर हवेली
दादरा आणि नगर हवेली / દાદરા અને નગર હવેલી Dadrá e Nagar-Aveli | |
---|---|
केन्द्र शासित प्रदेश | |
देश | भारत |
केन्द्र शासित प्रदेश | दादरा र नगर हवेली |
स्थापना | ११ अगस्त १९६१ |
राजधानी | सिलवासा |
सरकार | |
• प्रशासक | बि.एस.भल्ला, आइएएस |
क्षेत्रफल | |
• जम्मा | ४८७ किमी२ (१८८ वर्ग माइल) |
• क्रम | ४औ |
जनसङ्ख्या | |
• जम्मा | ३४२८५३ |
• क्रम | ३३औ |
• घनत्व | ७००/किमी२ (१८००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | अङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
जिल्ला संख्या | १ |
मानव विकास | ०.६१८ (२००५) |
मानव विकास सूचकांक श्रेणी | उच्च |
वेबसाइट | dnh |
यस प्रदेश माथि सन् १७७९ सम्म मराठाहरूको र पछि फेरी सन् १९५४ सम्म पोर्चुगेली साम्राज्यको साशन रहेको थियो । यस संघलाई भारतमा ११ अगस्त १९६१ मा सामेल गरियो ।[२] २ अगस्त को मुक्ति दिवस के रूप में मनाया जाता है। [३]
दादरा र नगर हवेलीमा प्रमुख रूपमा ग्रामीण क्षेत्र छ जसमा ६२% भन्दा बढी आदिवासी बसोबास गर्दछन । [४] सङ्घ राज्य क्षेत्रको ४० प्रतिशत भाग आरक्षित बनजंगलहरूले घरिएको छ जसमा विभिन्न थरिका वनस्पति र पशुहरूको बासस्थान रहेको छ ।[५] समुन्द्री तट नजिक रहेको कारणले, गर्मि याममा तापक्रम बढी उच्च हुदैन । दमनगंगा यहाँको प्रमुख नदी हो जुन अरब सागरमा गएर मिसिन्छ।
भूगोल
सम्पादन गर्नुहोस्जनसङ्ख्या
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://www.dnh.nic.in, "Dadra and Nagar Haveli government website"
- ↑ http://bharat.gov.in/knowindia/state_uts.php?id=33, "History of DNH"
- ↑ http://dnh.nic.in/leave2007.html, "Public Holidays of D&N.H."
- ↑ "The Official Tourism Website of Department of Tourism, U.T of Dadra & Nagar Haveli, Silvassa - People of Dadra and Nagar Haveli", अन्तिम पहुँच २०१२-०२-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१९ मिति
- ↑ "Visitors guide for Daman, Diu, Dadra and Nagar Haveli", "Government of D&N.H and Daman & Diu", पृ: 20, अन्तिम पहुँच २०१२-०२-२४।