लोकसभाका निर्वाचन क्षेत्रहरूको सूची

lok

लोक सभा, भारतीय संसदको तल्लो सदन हो। लोक सभा सार्वभौमिक वयस्क मताधिकारका आधारमा जनताहरूबाट प्रत्यक्ष चुनावद्वारा निर्वाचित हुने प्रतिनिधिहरूबाट गठित हुन्छ।

भारतीय संविधानका अनुसार सदनमा सदस्यहरूको अधिकतम संख्या ५५२सम्म हो सक्दछ, जसमाबाट ५३० सदस्य विभिन्न राज्यहरूको र २० सदस्यसम्म केन्द्र शासित प्रदेशहरूको प्रतिनिधित्व गर्न सक्छन्।

भारतका राज्यहरू र सङ्घ राज्यक्षेत्र सम्पादन गर्नुहोस्

राज्य/सङ्घ राज्यक्षेत्र लोक सभा सिट
आन्ध्र प्रदेश २५
अरुणाचल प्रदेश
आसाम १४
बिहार ४०
छत्तीसगढ ११
गोवा
गुजरात २६
हरियाणा १०
हिमाचल प्रदेश
जम्मू कश्मीर
झारखण्ड १४
कर्नाटक २८
केरल २०
मध्य प्रदेश २९
महाराष्ट्र ४८
मणिपुर
मेघालय
मिजोरम
नागाल्यान्ड
उडिसा २१
पञ्जाब १३
राजस्थान २५
सिक्किम
तमिलनाडु ३९
तेलंगाना १७
त्रिपुरा
उत्तर प्रदेश ८०
उत्तराखण्ड
पश्चिम बङ्गाल ४२
अण्डमान निकोबार द्वीप समूह
चण्डीगढ
दादरा र नगर हवेली
दमन र दीव
लक्षद्वीप
दिल्ली
पुदुच्चेरी