वाल्मीकीय रामायण
(रामायण बाट पठाईएको)
रामायण वाल्मीकिऋषिद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो । यसमा २४,००० श्लोकहरू रहेका छन ।[१] यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ । यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ ।
पात्रहरुसम्पादन
पात्रहरु निम्न छन्:
रचनाकालसम्पादन
महर्षि वाल्मीकिले त्रेता युगमा रामायणको रचना गरेका हुन भन्ने विश्वास रहेको छ ।
काण्डहरूसम्पादन
१.बाल काण्ड
२. अयोध्या काण्ड
३. अरण्य काण्ड
४. किष्किन्धा काण्ड
५. सुन्दर काण्ड
६. युद्द काण्ड
७. उत्तर काण्ड
कला र संस्कृतिमा प्रभावसम्पादन
विभिन्न शैलीमासम्पादन
भारतसम्पादन
बौद्धसम्पादन
सिखसम्पादन
जैनसम्पादन
एसियासम्पादन
हिन्दु संस्कारमासम्पादन
चलचित्र र नाट्य क्षत्रमासम्पादन
सन्दर्भसम्पादन
- ↑ "राम नवमी", bbc.co.uk।