ऋतु

मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।

हिन्दू ऋतुहरू

सम्पादन गर्नुहोस्

हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम महिना
वसन्त - चैत्र, बैशाख
ग्रिष्म गर्मी जेष्ठ, असार
वर्षा - साउन, भाद्र
शरद - असोज, कार्तिक
हेमन्त - मंसिर, पुस
शिसिर हिउँद माघ, फागुण

पश्चिमी ऋतुहरू

सम्पादन गर्नुहोस्

पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम अंग्रेजी नाम
बसन्त ऋतु स्प्रीङ्ग
गृष्म ऋतु समर
शरद ऋतु अटम (फल)
शिशिर ऋतु विन्टर

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यि पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
"https://ne.wikipedia.org/w/index.php?title=ऋतु&oldid=1157259" बाट अनुप्रेषित