वाल्मीकि

प्रसिद्ध भारतीय कवि, रामायणका लेखक

वाल्मीकि (/vɑːlˈmki/;[१] संस्कृत: वाल्मीकि Vālmīki)[२] एक महर्षि तथा संस्कृतका आदि कवि हुन् । उनले महाकाव्य वाल्मीकीय रामायणको रचना गरेका हुन् । सो, रामायणमा श्रीरामको चरित्र वर्णन गरिएको छ जसले सत्य र मर्यादा देखि परिचित गराउँछ; श्रीरामलाई मर्यादा निष्ठ हुनाले मर्यादा पुरुषोत्तम पनि भनिन्। उनी आदिकवि हुन्।

वाल्मीकि
वाल्मीकि रामायणको रचना गर्दै
रामायण तथा योग वासिष्ठको रचनाकार
दर्शनधार्मिक आन्दोलन जसलाई वाल्मीकिशास्त्र भनिन्छ जुन वाल्मीकिको कलामा आधिरित छ ।
सम्मानदिपान्शु कुलश्रेष्ठ
रामायण तथा योग वासिष्ठको रचनाकार

जीवन परिचय सम्पादन गर्नुहोस्

वाल्मीकि आदि महाकाव्य रामायणका रचनाकार हुन्, त्यसैले यिनी आदि कवि हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर धमिराले देवल बनाएको थियो । धमिराको देवललाई संस्कृतमा वाल्मीक भनिन्छ । [३]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "वाल्मीकि". Random House Webster's Unabridged Dictionary.
  2. Julia Leslie, Authority and Meaning in Indian Religions: Hinduism and the Case of Valmiki, Ashgate (2003), p. 154. ISBN 0-7546-3431-0
  3. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाण्डौ : अभिनव प्रकाशन

बाह्य कडीहरू सम्पादन गर्नुहोस्