शत्रुघ्न
रामायणका अनुसार शत्रुघ्न राजा दशरथका चौथा पुत्र थिए । यिनकी आमा सुमित्रा थिइन् । यिनी रामका भाइ थिए र अन्य भाइ भरत र लक्ष्मण थिए ।
हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |

"https://ne.wikipedia.org/w/index.php?title=शत्रुघ्न&oldid=1098843" बाट अनुप्रेषित