रामायणका अनुसार शत्रुघ्न राजा दशरथका चौथा पुत्र थिए । यिनकी आमा सुमित्रा थिइन् । यिनी रामका भाइ थिए र अन्य भाइ भरत र लक्ष्मण थिए ।
![]() |
हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |
"https://ne.wikipedia.org/w/index.php?title=शत्रुघ्न&oldid=892514" बाट अनुप्रेषित