कुम्भकर्ण
कुम्भकर्ण रावणको सानो भाइ थियो। कुम्भकर्ण ऋषि व्रिश्रवा और राक्षसी कैकसी को पुत्र थियो । कुम्भ यानि घडा र कर्ण यानि कान, अर्थात जसको घडा जस्तै कान भएको। कुम्भकर्ण ६ महिना सुत्थ्यो र १ दिन उठ्थ्यो।
कुम्भकर्ण, विभीषण र शूर्पनखा को दाई थियो | ऊ सानै देखि नै धेरै बलवान थियो | उसले खाना पनि धेरै खाने र सुत्ने गर्थ्यो |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कुम्भकर्ण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।