जनक
राजा जनक (Sanskrit: जनक, Khmer: Janak, Telugu: జనకుఁడు, Tamil: ஜனகன், Thai: ชนก (Chanok), Malay: Maharisi Kala) अथवा Raja Janaka (राजा जनक, rājā janaka) प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी हालको नेपालमा पर्ने धनुषा जिल्ला जनकपुर जनकपुर शहर थियो भन्ने विश्वास छ।
जन्मसम्पादन
राजा जनकको जन्म नेपालमा पर्ने जनकपुर शहरमा भएको थियो । राजा जनक को वास्तविक नाम सिरध्वज हो । जनक उनको वंसको नाम थियो भन्ने विश्वास गरिन्छ।
सन्तानसम्पादन
पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए।
यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
सन्दर्भ सामग्रीहरूसम्पादन
- Dictionary of Hindu Lore and Legend (ISBN ०-५००-५१०८८-१) by Anna Dhallapiccola