वनवासको शाब्दिक अर्थ 'वन (जङ्गल)मा बस्नु' हो। कतिपय मानिसहरू स्वेच्छाले वनवासमा जान्छन् भने कतिपय अवस्थामा यो बाध्यकारी आदेश (दण्ड वा सजाय) थियो।[१] रामायणमा रामले चौध वर्षको वनवास पाएका थिए भने महाभारतमा पाण्डवहरूले १२ वर्षको वनवास र १ वर्ष अज्ञातवास पाएको उल्लेख छ ।

Srirama exile in Forest

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gilbert Pollet, "Indian Epic Values: Ramayana and Its Impact: Proceedings of the 8th International Ramayana Conference, Leuven, 6-8 July 1991"; Peeters Publishers, 1995, आइएसबिएन ९०-६८३१-७०१-६, आइएसबिएन ९७८-९०-६८३१-७०१-५.