त्रेता युग
त्रेता युग चार युग मध्ये दोस्रो युग हो। यो युग भगवान विष्णुले वामन,[१] परशुराम[२] र राम अवतार लिएका थिए। त्रेता युग १२,९६,००० वर्षको थियो।
यो पनि हेर्नुहोस्सम्पादन
४ चरण (१,७२८,००० वर्ष) | सत्य युग |
३ चरण (१,२९६,००० वर्ष) | त्रेता युग |
२ चरण (८६४,००० वर्ष) | द्वापर युग |
१ चरण (४३२,००० वर्ष) | कलि युग |