तुलसीदास
संस्कृतको कवि
गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्त्व पूर्ण स्थान प्राप्त गरेको छ ।
गोस्वामी तुलसीदास | |
---|---|
व्यक्तिगत | |
जन्म | रामबोला दुबे लगभग १५११ उहाँको जन्मस्थानको रूपमा तीनवटा ठाउँहरू उल्लेख गरिएका छन्, धेरैजसो विद्वानहरूले राजापुर, बांदा जिल्ला, उत्तर प्रदेश को सहरको रूपमा पहिचान गर्छन्। |
धर्म | हिन्दू धर्म |
अभिभावकs |
|
धार्मिक समूह | रामानन्दी सम्प्रदाय |
दर्शन | विशिष्टाद्वैत |
पदस्थापना | |
गुरु | नरहरिदास |
भाषा | अवधी |
कृतिहरु
सम्पादन गर्नुहोस्जीवन चित्रण
सम्पादन गर्नुहोस्हिन्दु धर्म सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |