तुलसीदास
संस्कृतको कवि
गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्त्व पूर्ण स्थान प्राप्त गरेको छ ।
![]() काच मन्दिर चित्रकूट भारतमा विराजित तुलसीदासको प्रतिमा | |
जन्म: | ई १४१७ भारतको बादा उत्तर प्रदेश |
---|---|
मृत्यु: | ई १६२३ वाराणसी |
कार्यक्षेत्र: | कवि |
राष्ट्रियता: | भारतीय |
भाषा: | हिन्दी, संस्कृत |
पहिलो कृति: | रामचरितमानस |