सुग्रिव (रामायण)
सुग्रिव रामायणमा उल्लेख गरिएको बानर राज्य किस्किन्धा नगरको राजा बालीका भाइ थिए । उनले रामचन्द्रसंग मित्रता गाँसी बालीको बध पश्चात किस्किन्धाको राज्य हासिल गरेका थिए ।
महाराज सुग्रिव | |
---|---|
महाराज सुग्रिव | |
पूर्वाधिकारी | बाली |
उत्तराधिकारी | अंगद |
रानी | रुमा |
खानदान | बानर |
वंश | बानर |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा सुग्रिव (रामायण) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।