नारद हिन्दू धर्मका अनुसार देवर्षी नारदलाई भगवान विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। देवर्षि नारद सृष्ठी कर्ता ब्रह्माजीको मनबाट जन्मिएकाले देवर्षी नारदलाई ब्रह्माजीका मानस पुत्र पनि भनिन्छ ।

देवर्षि नारद
देवर्षि नारद हातमा वीणा बोकर
वर्ग:हिन्दू देवता, देवर्षि, मुनि
मन्त्र:नारायण नारायण
अश्त्र:वीणा
वाहन:त्रैलोक्य

नारदोपाख्यान सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

हेर्नुहोस् सम्पादन गर्नुहोस्