विकिपिडिया:विकिपरियोजना नेपाल
यो एक विकिपरियोजना पृष्ठ हो। यो पृष्ठ लेख होइन। यो परियोजनाको लक्ष्य नेपाली विकिपिडियामा नेपालसँग सम्बन्धित लेखहरूको संख्या र गुणस्तर बढाउनु हो।
उद्देश्यसम्पादन
- नेपाल सम्बन्धित लेखहरूको संख्या बढाउने
- नेपाल सम्बन्धित लेखहरूको गुणस्तर र लम्बाई बढाउने
- नेपाल सम्बन्धित चित्र तथा मिडियाहरू अपलोड गर्ने
- नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
आबद्ध प्रयोगकर्तासम्पादन
रणनीतिसम्पादन
- नेपाल सम्बन्धित लेखहरूमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
- शोध तथा अंग्रेजी विकिपिडियाका लेखहरूको उल्था गर्ने
- नेपाल सम्बन्धित लेखहरूको सुची क्याटेगोरीद्वारा तयार गर्ने
- बाहिरी वेबपृष्ठहरूलाई लिंक गर्ने
- कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
- लेखहरूलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने
विभाजनसम्पादन
विषयको आधारमासम्पादन
- विकिपरियोजना नेपालको राजनीति
- विकिपरियोजना नेपालको इतिहास
- विकिपरियोजना नेपालको भूगोल
- विकिपरियोजना नेपाल/नेपाली नागरिक (जनजाति, महिला, मदेशी, दलित, आदिवासी, खस सबै यसमा पर्दछन्)
- विकिपरियोजना जीवनी नेपाली व्यक्तित्वहरूको जीवनीसँग सम्बन्धित उप-आयोजना ।
- विकिपरियोजना विकास
- विकी स्वास्थ्य परियोजना
- विकिपरियोजना नेपाल सरकार नेपाल सरकारका कार्यालयहरूसँग सम्बन्धित लेखहरू तयार गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरूका बारेमा लेख संकलन गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपाली भेष-भूषा नेपाली परम्परागत पोशाक तथा गर-गहनाका बारेमा लेखहरू संकलन गर्ने उप-आयोजना ।
- नेपालका परम्परागत बाजाहरू यस उप-आयोजना अन्तरगत लोक बाजाहरूको बारेमा लेखहरू तयार पारिने छ ।
- नेपालका चाड पर्वहरू यस उप-आयोजना अन्तरगत नेपालमा परम्परागत रूपले मनाईने चाडपर्वहरूको लेखहरू तयार पारिने छ ।
गुणस्तरको आधारमासम्पादन
- फिचर्ड लेख (विकिपिडियाको सम्पादकहरूद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरूको समुख)
- फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
- राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
- लामो लेखहरू (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
- मध्यम लेख (केही अनुच्छेदको लेख)
- ठुटो (केही वाक्यको लेख)
- उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)
यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरूले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।
टेम्प्लेटसम्पादन
|
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वार्तालापमा मद्दत गर्दछ।
अत्यन्त ध्यान दिन योग्य लेखहरूको सूचीसम्पादन
निर्माण गर्न पर्ने लेखहरूसम्पादन
- नेपालका नदीहरू
- नेपाली साहित्य
- नेपाली संस्कृति
- नेपालका भाषाहरू
- नेपालका राजनैतिक दलहरू
- नेपालका दर्शनीय स्थलहरू
- नेपाली भेषभुषा
- नेपाली खाद्य
- नेपालका प्राचीन धरोहरहरू
- नेपाली चाढहरू
लम्बाउन पर्ने लेखहरूसम्पादन
लेखन शैली सुधार गर्नुपर्ने लेखहरूसम्पादन
- हाल कुनै छैन
भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरूसम्पादन
- हाल कुनै छैन
फिचर्ड योग्य लेख/धेरैले सम्पादन गर्न आग्रह गरिएको लेखसम्पादन
गर्नुपर्ने कार्यहरूसम्पादन
शीर्षक सच्याउन पर्ने लेखहरूसम्पादन
- हरेक जिल्लाको लेखको शिर्षकमा जिल्ला जोड्नुपर्ने । जस्तै: इलाम लेखको शीर्षक इलाम जिल्ला बनाउनु पर्ने | यो सबै सत्तहत्तर वटै जिल्लाहरूलाई गर्नु पर्छ ।
स्रोत र साधनसम्पादन
- अङ्ग्रेजी विकिपिडिया
- भरपर्दो स्रोत आदि : जस्तै पुस्तकहरू, पत्रपत्रिका, अनलाइन समाचार पत्रहरू, वेभसाइटहरू आदि