स्काइप (अङ्ग्रेजी: Skype/[invalid input: 'icon']ˈskp/) निक्लस जेन्स्ट्रोमजनस फ्रिसले बनाएको तथा २०११ देखि माइक्रोसफ्टको स्वामित्वमा रहेको भ्वाइस-ओभर-इन्टरनेट प्रोटोकल सेवा तथा सफ्टवोयेर एप्लिकेसन हो । यसमा भिडियो च्याट पनि गर्न सकिन्छ।

स्काइप
निर्माणकर्ता (हरू)माइक्रोसफ्ट स्काइप डिभिजन
मौलिक संस्करणअगस्ट २००३ (2003-08)
प्रोग्रामिङ भाषाएम्बारकाडेरो डेल्फी, अब्जेटिभ-सी (आइओएस, म्याक ओएस एक्स), सि++- क्युटी४ (लिनक्स)
सञ्चालन प्रणालीक्रस-प्लेटफर्म
उपलब्ध भाषाहरू१०८ भाषाहरु
प्रकारभिओआइपी, इन्स्टेन्ट्स मेसेजिङ, भिडियो कन्फेरेन्सिङ
अनुमति पत्रप्रप्रिटेरी, पेड फिचर
अलेक्सा क्रमNegative increase ४३१ (जून २०१८)[१]
वेबसाइटwww.skype.com


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Skype.com Site Info", Alexa Internet, अन्तिम पहुँच ७ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१५ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्