विकिपिडिया एसियाली महिना आमन्त्रणसम्पादन

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमासम्पादन

नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०सम्पादन

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणासम्पादन

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

विकिपिडिया नीति सम्बन्धमासम्पादन

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

विकिपिडिया नीति सम्बन्धमासम्पादन

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस श्वेताश्वतरोपनिषदलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں १४:०३, ३१ अगस्त २०२० (नेपाली समय)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रणसम्पादन

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रणसम्पादन

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिकसम्पादन

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमासम्पादन

नमस्ते BRPever ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमासम्पादन

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमासम्पादन

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारमसम्पादन

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वानसम्पादन

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]