यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो । राजविराज नगरपालिका संगै टासिएर रहेको यो गा.बि.स. मा उपयुक्त श्रोत साधन रहेको छ । यस गा.बि.स.मा हाल एउटा निजि अस्पताल बाहेक २ वटा सामुदायिक विद्यालय रहेको छ । त्यस्तै लहानको प्रसिद्ध सगरमाथा चौधरी आँखा अस्पतालको शाखा पनि यसै गा.बि.स.मा रहेको छ ।

मलेठ
मलेठको आधिकारिक छाप
आदर्श वाक्य: 
सफा एवं स्वक्ष मलेठ हाम्रो प्रतिबद्धता
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासप्तरी जिल्ला
उन्नतांश
७६ मिटर (२४९ फिट)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा६६९६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१

जनसङ्ख्यासम्पादन

नेपालको जनगणना बि.स. २०६८ अनुसार गोवरगाढाको जनसङ्ख्या ६,६९६ रहेको छ । जसमा पुरुषको संख्या ३,२८१ रहेको छ भने महिलाको संख्या ३,४१५ रहेको छ ।[१]


स्रोतसम्पादन

  1. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन