कर्नल / कर्णेल ब्रिगेडियर तथा जनरल अफिसर दर्जा भन्दा तलको र लेफ्टिनेन्ट कर्नल भन्दा माथिको वरिष्ठ सैन्य अधिकारी हुन्। यद्यपि, मोनाको वा भ्याटिकन जस्ता केही साना सैन्य बलहरूमा कर्णेल सर्वोच्च पद हो। यो केही प्रहरी बल र अर्धसैनिक संगठनहरूमा पनि प्रयोग गरिन्छ।

नेपाली सेनाको यसको समकक्षता महासेनानी हुन्छ।[१]

समकक्षता सम्पादन गर्नुहोस्

एसियाली समकक्ष दर्जा सम्पादन गर्नुहोस्

  •   Bangladesh: कर्नल (কর্নেল)
  •   कम्बोडिया: Lok vorakseni ek (លោកវរសេនីយ៍ឯក)
  •   चीन: Shangxiao (上校)
  •   भारत: Colonel (India)
  •   Indonesia: Kolonel
  •   इरान: Sarhang (سرهنگ)
  •   इजरायल: Aluf Mishne (אלוף משנה)
  •   नेपाल: महासेनानी
  •   Mongolia: Colonel (Хурандаа)
  •   उत्तर कोरिया: Sangchwa
  •   फिलिपिन्स: Lakan (Filipino), coronel (Spanish)
  •   South Korea: Daeryong [ko] (대령; 大領)
  •   Sri Lanka: Colonel
  •   Taiwan:Shangxiao (中文:上校)
  •   Thailand Nai Phan (TH: นายพัน) Chief of 1,000
    • Phan ek (TH: พันเอก) First of 1,000: Colonel
    • Phan tho (TH: พันโท) Second of 1,000: Lieutenant colonel
  •   Pakistan: Colonel
  •   Vietnam: Thượng tá

युरोपेली समकक्ष दर्जा सम्पादन गर्नुहोस्

  • Colonel or kolonel (अल्बानिया, आर्मेनिया : Gndapet (գնդապետ), बेल्जियम, फ्रान्स, इस्टोनिया, मोल्डोभा, नेदरल्याण्ड, रोमानिया, स्विजरल्याण्ड, संयुक्त अधिराज्य)
  • Colonnello (इटाली र स्विजरल्याण्ड)
  • Kurunell (माल्टा)
  • Coirnéal (आयरल्याण्ड)
  • Coronel (पोर्चुगल र स्पेन )
  • Eversti वा Överste (फिनल्यान्ड र स्वीडेन)
  • Oberst (अस्ट्रिया, डेनमार्क, जर्मनी, नर्वे, र स्विजरल्याण्ड)
  • Ofursti (आइसल्यान्ड)
  • Ezredes (हंगेरी - शाब्दिक अर्थ "हजारको नेता" [i.e. रेजिमेन्टको] )
  • Syntagmatarchis (Συνταγματάρχης) (Greece).

दर्ज्यानी चिन्ह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्