सर्लाही १ (निर्वाचन क्षेत्र)

सर्लाही १ नेपालको सर्लाही जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सर्लाही १
निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी
सांसदराम प्रकाश चौधरी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सर्लाही १ निर्वाचन क्षेत्रभित्र लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिका, ईश्वरपुर नगरपालिकाको वडा नं. १–१४, कबिलासी नगरपालिकाको वडा नं. १,२ र ७, हरिपुर नगरपालिकाको वडा नं. २–९ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सर्लाही १ (क)
  • सर्लाही १(ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ ब्रम्ह नारायण चौधरी नेपाली कांग्रेस
आम निर्वाचन २०५१ महेन्द्र राय यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
आम निर्वाचन २०५६
संविधान सभा निर्वाचन, २०६४ प्रकाश पाख्रिन
संविधान सभा निर्वाचन २०७० शम्भुलाल श्रेष्ठ एनेकपा (माओवादी)
वि.सं. २०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रमोद साह राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ राम प्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
लोकतान्त्रिक समाजवादी पार्टी राम प्रकाश चौधरी २४,८३८
स्वतन्त्र मानबहादुर खड्का १८,४०४
जनता समाजवादी पार्टी प्रमोद साह २०,०७५
जनमत पार्टी राम विश्वास राय ४,०९६
राष्ट्रिय स्वतन्त्र पार्टी रामदुलार महतो ३,२५३
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्रप्रसाद मैनाली २,२२९
स्वतन्त्र ध्वजमान मोक्तान १,७२२
अरू २,५७७
अवैध मतहरू
नतिजा लोसपा विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल प्रमोद साह २२,०३६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ध्रुव प्रसाद गौतम २१,४६५
नेपाली कांग्रेस शम्भुलाल श्रेष्ठ २०,०७५
अरू १,६३६
अवैध मतहरू ३,४१७
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
एनेकपा (माओवादी) शम्भुलाल श्रेष्ठ ९,४७६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) झलनाथ खनाल ८,७९१
तराई मधेस सद्भावना पार्टी चन्द्र सिंह कुशवाहा ४,५८८
नेपाली कांग्रेस सुशीला कार्की ३,८९६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नारायण श्रेष्ठ २,७२९
तराई मधेस लोकतान्त्रिक पार्टी गोपाल पंजियार २,०५०
सद्भावना पार्टी रुपनारायण सिंह दनुवार १,६१४
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) शिव कुमार गुर्मछाने १,३९९
राष्ट्रिय मधेस समाजवादी पार्टी जगतनारायण श्रेष्ठ १,१०७
अरू २,४६६
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार [१]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रकाश पाख्रिन १२,७२६
नेकपा (माओवादी) लुमाडी प्रसाद धिमाल १०,३३७
तराई मधेस लोकतान्त्रिक पार्टी रामचन्द्र सिंह कुशवाहा ७,२२३
नेपाली कांग्रेस सुशीला कार्की ७,०८७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रामदयाल चौधरी २,५२३
सद्भावना पार्टी अहमद मिया मुकेली २,२२०
चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल अर्जुनकुमार चौधरी १,६९९
अरू ३,४७३
अवैध मतहरू ३,८६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[२][३]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महेन्द्र राय यादव २३,४४४
नेपाली कांग्रेस रामसिस साह तेली १९,१२६
संयुक्त जनमोर्चा नेपाल प्रल्हाद कुमार बुढाथोकी १,७४६
नेपाल सद्भावना पार्टी असरफी चौधरी १,६५३
नेकपा (मार्क्सवादी-लेनिनवादी) इन्द्रबहादुर खड्का १,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीराज घिमिरे १,०६५
अरू १,८५६
अवैध मतहरू १,७९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महेन्द्र राय यादव २३,७५८
नेपाली कांग्रेस ब्रम्ह नारायण चौधरी १३,५५३
राष्ट्रिय प्रजातन्त्र पार्टी अमर बहादुर थापा ३,३९३
नेपाल सद्भावना पार्टी अनुप राय यादव १,८७५
अरू ४२१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [२]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस ब्रम्ह नारायण चौधरी १२,२९६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) केदार न्यौपाने ६,७८४
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. २.० २.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्