संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद (अङ्ग्रेजी लघुरूप:ईसीओएसओसी) संयुक्त राष्ट्र सङ्घको केही सदस्य राष्ट्रहरूको समूह हो, जो महासभालाई अन्तर्राष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग तथा विकास कार्यक्रमहरूमा सहायता गर्दछ । यो परिषद सामाजिक समस्याहरूको माध्यमले अन्तर्राष्ट्रिय शान्तिलाई प्रभावकारी बनाउनमा प्रयासरत छ ।

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद
परिषदको बैठक कक्ष, संयुक्त राष्ट्र मुख्यालय, न्यु योर्क सहर
स्थापना१९४५
प्रकारप्राथमिक अंग
कानुनी वैद्यतासक्रिय
वेबसाइटwww.un.org/ecosoc

अध्यक्ष सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषदको बर्तमान अध्यक्ष अस्ट्रियाका मार्टिन सजदिक हुनुहुन्छ ।

अफ्रिकन देशहरू (१८) एसियन देशहरू (१३) पूर्वी यूरोपियन देशहरू (८) ल्याटिन अमेरिका तथा क्यारेबियन देशहरू (१३) दक्षिणी युरोपियन तथा अन्य देशहरू (१३)
  बोत्स्वाना'   बङ्गलादेश'   अल्बानिया   एन्टिगुआ र बर्बुडा'   अस्ट्रिया
  बेनिन   चीन   बेलारूस   बोलिभिया   क्यानडा
  बुर्किना फासो   भारत   बुल्गेरिया*   ब्राजिल   डेनमार्क
  क्यामेरून*   इन्डोनेसिया   क्रोएसिया   कोलम्बिया   फ्रान्स
  गणतन्त्र कङ्गो'   जापान   जोर्जिया'   क्युबा   आयरल्यान्ड*
  प्रजातान्त्रिक गणतन्त्र कंगो'   कजाख्स्तान'   लात्भिया*   डोमिनिकन गणतन्त्र   नेदरल्यान्ड*
  इथियोपिया   कुवैत ढाँचा:Country data रसिया   इक्वेडर*   न्युजिल्यान्ड
  गाबोन*   किर्गिजस्तान   सर्बिया'   एल साल्भादोर   सैन मैरिनो
  लेसोथो   नेपाल   ग्वाटेमाला'   स्पेन*
  लिबिया   पाकिस्तान*   हाइटी   स्विडेन
  मलावी*   कतार*   मेक्सिको*   टर्की*
  मौरिसस   दक्षिण कोरिया   निकाराग्वा*   संयुक्त अधिराज्य
  नाइजेरिया   तुर्कमेनिस्तान   पानामा'   संयुक्त राज्य अमेरिका
  सेनेगल*
  दक्षिण अफ्रिका
  सुडान
  टोगो'
  ट्युनिसिया

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्