गणतन्त्र
सरकार चलाउने एक प्रक्रिया जसमा सार्वभौम एकैजनामा निहित हुँदैन
गणतन्त्र (लेटिन बाट: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमी सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
![]() | |||||
शासन प्रणाली | |||||
---|---|---|---|---|---|
|
सन्दर्भ सामग्रीसम्पादन
बाह्य सूत्रसम्पादन
विकिमिडिया कमन्समा गणतन्त्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |