मुख्य सूची खोल्नुहोस्

मालदिभ्स (/ˈmɔːldvz/, /ˈmɔːldvz/ or /ˈmældvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र मालदिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । मालदिभ्स दक्षिण एसियाको राजनीतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। मालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिनती सबैभन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

गणतन्त्र मालदिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
झण्डा निसाना छाप
राष्ट्रगान: Gaumii salaam
"National Salute"

राजधानीमाले

४°१०′३०.६५″ उत्तर ७३°३०′३८.१४″ पूर्व / ४.१७५१८०६° उत्तर ७३.५१०५९४४° पूर्व / 4.1751806; 73.5105944

सरकारी भाषा धिवेही
धर्म  ≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक)
नागरिकता Maldivian
सरकारको प्रकार Presidential republic
 -  राष्ट्रपति Mohammed Waheed Hassan Manik
 -  उप-राष्ट्रपति Mohamed Waheeduddeen (pending confirmation from Majlis)
 -  सभामुख Abdulla Shahid
 -  प्रधान न्यायाधीश Ahmed Faiz
Independence
 -  from United Kingdom 26 July 1965 
 -  Current constitution 07 August 2008 
क्षेत्रफल
 -  जम्मा २९८ वर्ग किमी (206th)
११५ वर्ग माइल
 -  जलक्षेत्र (%) ≈100% (land negligible)
जनसङ्ख्या
 -  January 2012 अनुमान 328,536 [२] (175th)
 -  जनघनत्व 1,102.5/वर्ग किमी (11th)
२,८५५.४/वर्ग माइल
जिडिपी (पीपीपी) 2015 अनुमान
 -  जम्मा $2.931 billion[३] 
 -  प्रतिव्यक्ति आय $9,005[३] (87th)
जिडिपी (नाम मात्र) 2011 अनुमान
 -  जम्मा $2.062 billion[३] 
 -  प्रतिव्यक्ति आय $6,336[३] 
मानव विकास सूचकांक (2011) Decrease 0.661[४] (medium) (109th)
मुद्रा Maldivian Rufiyaa (MVR)
समय क्षेत्र (युटिसी+5)
मिति स्वरूप dd/mm/yy
सडक प्रयोग left
इन्टरनेट टिएलडी .mv
टेलिफोन कोड ९६०

विषयसूची

नामाकरणसम्पादन

मालदिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलङ्काको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।

इतिहाससम्पादन

भाषासम्पादन

धिवेही (Dhivehi) मालदीवको राष्ट्र भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

अर्थतन्त्रसम्पादन

खेलकुदसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. David Levinson (1947). Ethnic groups worldwide: a ready reference handbook. Oryx Publishers. . http://books.google.mv/books?id=uwi-rv3VV6cC&q=maldives. अन्तिम पहुँच मिति: 1 February 2011. 
  2. "CIA Factbook" 
  3. ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  4. Human development statistical annex. undp.org (2011)
  5. Dictionary.com: Maldives

बाह्य लिङ्कहरूसम्पादन