नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
BRPever/अभिलेख १ ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,०५९ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-- तुल्सी भगत (वार्तालाप) ०६:१७, २५ जनवरी २०१६ (युटिसी(UTC))

BRPeverज्यू,
हजुर विभिन्न लेखहरूमा {{orphan}} ढाँचाको मात्र प्रयोग गर्दै सम्पादन गर्नु हुदैँ छ । ढाँचाको प्रयोग गर्नुको साटो हजुर ती लेखहरूलाई सुधार गरेर अझ राम्रो बनाउन वा बढाउन सक्नु हुन्छ भने विकिपीडिया प्रयोग गर्नेलाई केही राम्रो हुने हुन् थियो । विकिपीडिया बोल्डले सम्पादनकर्तालाई, केही जानकारी गराउँद छ की आवश्यक कार्यमा अगाडि बढ्नुहोस् । (One aspect of that is if you see something that needs doing (and you can), do it. If an article needs improving (and you can), go ahead and improve it. It is a responsibility of editors to do what they can to help. But it is up to the individual editor to determine if he or she has the capability, the time and/or resources to improve an article. So you were right to tag those articles, but I just wanted you to know why another editor improved it. We try to consider what is best for the readers.) Thank you, --तुल्सी भगत (वार्तालाप) ०६:४२, २५ जनवरी २०१६ (युटिसी(UTC))

@Tulsi Bhagat: Thanks for suggestion + Here you yourself marked many article for delete. These article are useless for wikipedia. I request you to delete if cannot improve them.-BRPever (कुरा गर्ने) १५:१६, २५ जनवरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

प्रिय BRPever ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  अथक योगदानकर्ता बार्नस्टार
नेपाली विकिपीडियामा अनवरत रुपमा अथक योगदान प्रदान गर्नु भएकोले तपाईंको सम्मान स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । -- आर॰पी॰ जोशी वार्ता ०७:१८, २४ फेब्रुअरी २०१६ (युटिसी(UTC))
 

Namaste !!
Dear BRPever/अभिलेख १, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing.   --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान सम्पादन गर्नुहोस्

  अथक परिश्रम बार्नस्टार
विकी विमिन एडिटाथन २०१६ प्रतियोगितामा अथक परिश्रमको लागि --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, ९ मार्च २०१६ (युटिसी(UTC))

ध्यानाकर्षण सम्बन्धमा सम्पादन गर्नुहोस्

BRP ज्यू, तपाईंले क्याट-ए-लट उपकरणको प्रयोग गरेर श्रेणीकरण गर्नुभएको हो । तपाईको जानकारीको लागि नेपाली विकिपिडियामा बोटहरू सक्रिय छन् कृपया यस्ता कार्यहरू उनिहरूमाथि छोड्दा राम्रो हुने थियो । आशा छ अब देखि यस सन्दर्भमाथि तपाईले ध्यान राख्नुहुनेछ । साथै तपाईको परीक्षा सफल होस् भनि मेरो व्यक्तिगत शुभकामना छ । धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२४, १३ मार्च २०१६ (युटिसी(UTC))

तुल्सी भगत खाताको प्रबन्धक अधिकार साट्ने सम्बन्धमा सम्पादन गर्नुहोस्

BRPeverज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १३:०९, १६ मार्च २०१६ (युटिसी(UTC))

Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद। Nepaboy (कुरा गर्ने) ०४:३९, १७ मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन २०१६

नमस्ते BRPeverज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता)   --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Hello! You tagged wikt:ne:विकिपीडिया:स्वशिक्षा, wikt:ne:विकिपीडिया:स्वशिक्षा/सम्पादन, wikt:ne:विकिपीडिया:स्वशिक्षा/रूपरंग, wikt:ne:विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड for deletion. Could you please provide additional information about why this pages should be deleted? Thank you in advance. Kind regards! --Ah3kal (कुरा गर्ने) ०९:०९, ६ मे २०१६ (युटिसी(UTC))

Thanks @Ah3kal: I requested the pages for delete because the pages were in wrong nsproject name and the pages were copied from newikipedia and most of the work of improvement was not done. I thought it would be better to delete those pages.Thanks And I need little help from you. I created same kind of pages with the correct NSproject name but now I cannot find them . only the proof of their existance is this and this changes, can you help me to restore these pages not I see they do not exist. can you help me in restoring the pages with Namespace विक्सनरी from my contributions. Thank you in advance. Kind regards!--BRP ever १४:५२, ६ मे २०१६ (युटिसी(UTC))
Hello BRPever! I tried to understand what happened to those pages but I can't! So I cannot fix it. I reported it to phabricator, link:phab:T134599. You may want to follow this page. I'm really curious what will the result be. Anyway, thank you for the reply and sorry I couldn't help. I will be happy to help you in the future. Kind regards!
P.S. I will delete the other pages soon. Ah3kal (कुरा गर्ने) १८:१९, ६ मे २०१६ (युटिसी(UTC))
(Update), Hello again BRPever! It's seems that our tech people solved the problem, and the pages that you created are now visible! Regards! --Ah3kal (कुरा गर्ने) ०५:०६, ७ मे २०१६ (युटिसी(UTC))
Thanks again @Ah3kal: for your help.--BRP ever १४:१२, ७ मे २०१६ (युटिसी(UTC))

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015 सम्पादन गर्नुहोस्

  Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear BRPever, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकिडेटा डेटाथन २०१८ सम्पादन गर्नुहोस्

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता सम्पादन गर्नुहोस्

नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८ सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 
मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी विमिन एडिटाथन २०१८ सम्पादन गर्नुहोस्

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता सम्पादन गर्नुहोस्

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल सम्पादन गर्नुहोस्

 
विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी विमिन एडिटाथन २०१८ सम्पादन गर्नुहोस्

 विकी विमिन एडिटाथन २०१८
 

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

अझ थप जानकारी...

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान सम्पादन गर्नुहोस्

 
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

क्याट-अ-लट उपकरणको प्रयोग सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते बेनुपराज ज्यू, नेपाली विकिपिडियामा विगत एक दुई दिनदेखि तपाईद्वारा क्याट-अ-लट उपकरणको प्रयोग गरेर श्रेणी सम्पादन गरेको देखियो । कृपया तपाई श्रेणी परिवर्तन गर्नुपर्ने लेखहरूको सूची बनाउनुहोस जसलाई बोट लगाएर सम्पादन गर्न सकियोस ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४९, २२ अप्रिल २०१८ (युटिसी(UTC))

@बिप्लब आनन्द: ज्यू, कुन बोटले यस् किसिमको कार्य गर्ने जानकारी नभएकोले र येस्तो कार्यको सुची धेरै लामु हुने भएकाले र यस् कार्यमा लेखहरु छान्ने कुरा बोटबाट नहुने जस्तो लाग्छ। Automatic bot ले येस्तो कार्य नगर्ने र mannual bot operator हरु active नभएकोले यस्तो गर्नु परेका हो। यो कार्यका पुरानो cat हरु सर्ने, मेटाउन हाल्ने, र एकदम सचेत भएर जने catमा छ कि छैन भन्ने कुरा विचार गर्नु पर्छ। सक्रिय प्रयोगकर्ताको येस्तो कमिमा bot operator भेट्न् गारो छ र यो काम येस्तै गरि छानेर गर्ने बोट को जानकारी मलाई छैन। अनि येस्तो कार्य अन्य विकिमा नि flood flag मा युजरले नै गरेको रुचाउँछन् । त्येसैले यो काम बोटबाट गर्दा झन समस्या हुने जस्तो लाग्छ। फेरि बोटले येस्तो काम गर्दा झन् समस्या आउने सक्छ। र आफुले आज गर्न खोज्या काम बोटले गर्देला भनेर महिना पर्खेर बस्ने कुरा पनि भएन बोरु मलाई flood flag दिनु। धन्यवाद। मैले कार्यमा लग्नु अगाडि विकिपिडिया:प्रबन्धक सूचनापाटीमा राखेको थिए तर कसैले ध्यान नदिएकोले आफै flag बिनै गर्न थालेको। तपाईंलाई पनि यस्तै कुरामा छलफल गर्न खोज्दा पनि जवाफ नपाएकोले आफै cat fixing सुरु गरेको हो। which irc channel are you active on? I will query you. Thanks-BRP ever ०१:२६, २३ अप्रिल २०१८ (युटिसी(UTC))
बेनुपराज ज्यू, बोट सम्बन्धी कार्यहरू @सरोज कुमार ढकाल:@Tulsi Bhagat: ज्यूले गर्दै आउनुभएको छ । म उनीहरूलाई यस वार्तामा आफ्नो तर्क राखदिन अनुरोध गर्दछु । केही दिनदेखिको व्यस्तताले गर्दा तपाईको प्रश्नको उत्तर दिनसकेको छैन । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२२, २३ अप्रिल २०१८ (युटिसी(UTC))

Hello! May I ask you for a translation of the code placed on this page into नेपाली? Can you put in under the English version. Thank you very much! :) -XQV- (कुरा गर्ने) १९:१०, १७ जुन २०१८ (युटिसी(UTC))

Yup, done and replied in meta, good luck with that translation tool.-BRP ever ०६:२४, २४ जुन २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध! सम्पादन गर्नुहोस्

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

क्याट अ लट ग्याजेटको पुन: प्रयोग सम्पादन गर्नुहोस्

नमस्ते BRPever ज्यू, चौतारीमा गरिएको यो प्रस्ताव सफल अथवा असफल नभएसम्म क्याट अ लट ग्याजेटको प्रयोग नगर्न आग्रह गर्न चाहन्छु । यदि तपाईलाई श्रेणीहरू व्यवस्थित नै बनाउनुपर्ने अत्यावश्यक छ भने नेपाली विकिपिडियाका बोट प्रयोगकर्ताहरूलाई सो व्यवस्थापन गर्न आग्रह गर्नुहोस् । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५८, ३ जुलाई २०१८ (युटिसी(UTC))

@बिप्लब आनन्द: ज्यू, कुन बोट? यो सबै बोटहरू या त २०१५देखि निस्क्रिय छन् या श्रेणीहरू मिलाउने बोट हैनन् । र तपाईले पहिले बोटहरूलाई पटक-पटक बोलाउदा पनि प्रतिक्रिया नआएको हो तयेसैले अब कति बोट-बोट भनेर बस्ने। जब बोटहरू सक्रिय आउछन् तब आग्रह गरौला।-BRP ever १८:३०, ३ जुलाई २०१८ (युटिसी(UTC))
ठीक छ । बोटहरू सक्रिय/निस्क्रिय जे भएतापनि हाल यस ग्याजेटको उपयोग नगर्न आग्रह गर्दछु । ग्याजेट सम्बन्धी प्रस्ताव विचाराधिन स्थितिमा रहेकोले समुदायको मतले नै अब यसको छिनोफानो गर्नेछ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:२४, ४ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्पादन गर्नुहोस्

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

उल्था गर्नुपर्ने लेखहरू बारे सम्पादन गर्नुहोस्

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि सम्पादन गर्नुहोस्

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली सम्पादन गर्नुहोस्

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

मैले यो पृष्ठलाई सम्पदान हानेर सुधार गर्न लागेको थिए तर (पुरानो तथा अपुर्ण थियोे) तपाईंले यसलाइ उल्टाएर गल्ती गर्नु भएको छ । पर्वत सुबेदी (कुरा गर्ने) १३:३२, २७ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

नमस्ते! @पर्वत सुबेदी: ज्यू, तपाईले त्यो पृष्ठबाट सामग्री हटाउदा उचित सारांश दिनु भएको थिएन त्यसैले मैले उल्ट्याएको हो । त्यो पृष्ठको सामग्री नहटाई पनि सुधार्न सकिन्छ ।-BRP ever १३:५४, २७ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

पुराना सामग्री सम्पादन गर्नुहोस्

त्यस् पृष्ठमा पुराना सामग्री भएका कारण मैले त्यसलाई हटाएर नयाँ सामाग्री थप्दै छु । पर्वत सुबेदी (कुरा गर्ने) १४:००, २७ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव सम्पादन गर्नुहोस्

 

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

पृष्ठ को न हटाएं सम्पादन गर्नुहोस्

Sir pleass dont delete page बिक्रम मालती my page talk pleass

All bikram (कुरा गर्ने) १०:०९, २९ अक्टोबर २०१८ (युटिसी(UTC))
Hello, I cannot delete pages here, only admins can do that. Also, please stop the self-promotion, wikipedia is for notable topics only.-BRP ever १०:४८, २९ अक्टोबर २०१८ (युटिसी(UTC))

रुविक्स क्युव सल्भ सम्पादन गर्नुहोस्

नमस्कार बिअारपि ज्यु , तपाईंलाई रुविक्स क्वुव मिलानुन अाँउछ ? अाफ्नो नाममा क्युव राख्नु भएको रहेछ त्यसैले सोधेको हिमाल सुबेदी (कुरा गर्ने) ११:०६, ७ नोभेम्बर २०१८ (युटिसी(UTC))

@हिमाल सुबेदी: ज्यु , मलाई रुविक्स क्युवसँग खेल्न सारै मन पर्छ, त्यसैले राखेको हो। एक-दुई पटक मिलाएको पनि छु।-BRP ever ११:४८, ७ नोभेम्बर २०१८ (युटिसी(UTC))

रुविक्स क्यब सम्पादन गर्नुहोस्

हच्चुवा घुमाउदा घमाउदा मिलेको हो कि जानेरै मालाएको हो क्युब ? हजुरको मोबाइल नम्बर दिन सक्नुहुन् मलाई ? हिमाल सुबेदी (कुरा गर्ने) १६:०१, ९ नोभेम्बर २०१८ (युटिसी(UTC))

तपाईले बनाएको पृष्ठ मार्क एड्वार्ड्सकाे सन्दर्भ अङ्ग्रेजीमा भएकाेमा मैले सुधारेकाे छु र याे हरकत असहिए छ र सन्दर्भ अङ्ग्रेजीमा छाेड्ने अनैतिक कार्य नगर्नुहुन अनुराेध छ । पर्वत सुबेदी (कुरा गर्ने) १३:०९, २३ नोभेम्बर २०१८ (युटिसी(UTC))

@पर्वत सुबेदी: ज्यू, अङ्ग्रेजी सन्दर्भ अङ्ग्रेजीमा हुँदा नराम्रो प्रभाव पर्दैन होला । यो प्रयास अन्य विकिपीडियाहरूमा पनि गरिन्छ, जस्तै , , ।-BRP ever १८:४२, २३ नोभेम्बर २०१८ (युटिसी(UTC))

अरू विकिपिडियाले जे गर्याे त्यही गर्नु भन्दा पनि अाफ्नाे भाषाकाे बिकिपिडिया सुधार गर्नु ठूलो कुरा । अब तपाईंलाई त्याे निणय सही लाग्छ भने तेही गर्नुस । मेराे अापत्ति केही छैन र मैले त्यसाे नगर्ने कारण भन्न चाहेकाे हाे ।

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

मलाई हाल अनिश्चित कालिन रूपमा कमन्स ब्लक रहेको छ । बिप्लव सरले भन्नू भएको हजुर र तुल्सी जी बाट कमन्स ब्लक हजुर दुईले हेर्नू हुन्छ रे । कृपया छिटोभन्दा छिटो मेरो कमन्स ब्लक मुक्तका लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । धन्यवाद !

(    ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL   १०:२१, १५ जनवरी २०१९ (युटिसी(UTC)))

मलाई हाल अनिश्चित कालिन रूपमा कमन्स ब्लक रहेको छ । बिप्लव सरले भन्नू भएको हजुर र तुल्सी जी बाट कमन्स ब्लक हजुर दुईले हेर्नू हुन्छ रे । कृपया छिटोभन्दा छिटो मेरो कमन्स ब्लक मुक्तका लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । धन्यवाद !

(    ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL   १०:२१, १५ जनवरी २०१९ (युटिसी(UTC)))

मलाई हाल अनिश्चित कालिन रूपमा कमन्स ब्लक रहेको छ । बिप्लव सरले भन्नू भएको हजुर र तुल्सी जी बाट कमन्स ब्लक हजुर दुईले हेर्नू हुन्छ रे । कृपया छिटोभन्दा छिटो मेरो कमन्स ब्लक मुक्तका लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । धन्यवाद !

(    ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL   १०:२०, १५ जनवरी २०१९ (युटिसी(UTC)))

प्रमुख लेख आवेदन समीक्षा सम्पादन गर्नुहोस्

आदरणिय सम्पादक साथीहरू,

 

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया सम्पादन गर्नुहोस्

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

पृष्ठका बारेमा सम्पादन गर्नुहोस्

बिआरपी एभर ज्यु, पृष्ठ बढाउने काम १,२,३ दिनको नभएपनि कसैले नसुधारेता पनि हामी ३ जनाले त निरन्तर रूपमा सुधारिरहेका छौँ र हामीले १० वटा भन्दा वढी प्रमुख लेखका हालिसकेकाले १०×१५ =१५० दिनका लागि पृष्ठ पुगिसकेको छ एक फेर हेर्नू त। पर्वत सुबेदी (कुरा गर्ने) ११:५३, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

तपाइको निरन्तर सहयोगको लागि धेरै धेरै धन्यवाद तर मेरो विचारमा हामी अझै त्यो ठाउँ सम्म पुगिसकेका छैनौ त्यसैले अझै त्येसो गर्नु उचित छैन। ति पृष्ठहरूमा अझै धेरै सुधार आवश्यक छ।--BRP ever १२:३४, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

शीध्र मेटाउने वारेमा सम्पादन गर्नुहोस्

बिआरपि एभर ज्यु, हाम्रो विकिपिडियामा मेटाउनु पर्ने मापदण्ड अङ्ग्रेजी भाषाबाट आएको हो भनेर तपाई कसरी भन्न सक्नुहुन्छ। अङ्ग्रेजी नेपाली कलाकार भिटेनको पृष्ठ बनाएको छैन के हामीले अब नेपाली बनेको उक्त पृष्ठ नि मेटाउने त? अङ्ग्रेजी भाषा बभ्नुहुन्छ भन्दैमा अङ्ग्रेजी जे गर्यो त्यो गर्नु आवश्यक म ठान्दिन। सबै भाषा समान हुन्। पर्वत सुबेदी (कुरा गर्ने) ११:५९, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी:, सबै भाषा समान हुन्। विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार पद्नुहोस्, यो बाहिर गएर पृष्ठ शीघ्र मेट्ने गरिदैन। यो अंग्रेजी विकिपीडियाबाट ल्याइएको हो त्येसैले यसमा रहेका कुराहरू त्यसै अनुसार रहेको छन्। तपाई त्यसमा सुधार गर्न चाहनुहुन्छ भने चौतारीमा प्रस्ताव गर्नुहोस्। मैले नीतिको कुरा गरेको हो, कुनै एक पृष्ठको हैन। म अङ्ग्रेजी बुझ्छु र त्यहाँका राम्रा प्रयासहरू यहाँ पनि सुरू गर्न चाहन्छु। मैले कुनै भाषालाई ठुलो सानु भनेको छन्। धन्यवाद--BRP ever १२:२९, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पृष्ठका सम्बन्धमा सम्पादन गर्नुहोस्

बिआर पिभर ज्यु, मेटाउनु पर्ने मापदण्ड अङ्ग्रेजीबाट आएकोमा म सहमत छु, तर अङ्ग्रेजीमा मैले ५ महिना अघि बनाएको नेपाली चर्चित अभिनेता प्रदीप खड्काको पृष्ठ १ घण्टा भित्र मेटिएको थियोे (मेरो पृष्ठ सृजनामा प्रमाण छ) र उसै गरी मापदण्ड अङ्ग्रेजीबाट आएकाले अङ्ग्रेजीकोनै यहाँ पनि लागू गराउनु पर्योनि परेनर?पर्वत सुबेदी (कुरा गर्ने) १४:०७, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी:, मलाई अंग्रेजी विकिपीडियामा मेटेको पृष्ठ हेर्ने अधिकार छैन, त्यहाँका प्रबन्धकहरूलाई कारण सोद्नुहोस, en:Pradeep Khadkaमा त "Unambiguous copyright infringement" भन्ने कारण छ र यो एक शीघ्र मेट्ने कारण हो। विकिपीडियामा कुनै पनि किसिमको प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामाग्रीलाई हटाइनेछ। विद्यालय र स्थानीय क्याम्पसहरू र व्यक्तिमा फरक छ। अब भूगोलको लेख त्यसै उल्लेखनीय हुन्छ भने सबैलाई भूगोलकै मापदण्डले हेर्ने? विद्यालय र स्थानीय क्याम्पसहरूलाई विद्यालय र स्थानीय क्याम्पसहरूकै मापदण्डले हेर्नुहोस्।--BRP ever १४:२४, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले सम्पादन गर्नुहोस्

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

Hello BRPever,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

सन्दर्भ ढाँचा सम्बन्धमा सम्पादन गर्नुहोस्

वेनुप ज्यु, तपाईले reference> हटाई reflist हाल्नु भएको रहेछ तर त्यो reflist को ढाँचा नेपालीमा पहिलै देखिनै

रहेको छ तसर्थ reflist हटाई सन्दर्भसुची राखिदिनुहुन अनुरोध गर्दछु।पर्वत सुबेदी (कुरा गर्ने) १२:३१, ६ जुन २०१९ (युटिसी(UTC))

@Tulsi Bhagat:, Please use your bot to do this buddy, also probably best to discuss at village pump as the target is almost all the pages. (sorry for eng, font problem)--BRP ever`

विआरपी ज्यु, त्यसो भए https://en.m.wikipedia.org/wiki/Taylor_Swift यो पृष्ठमा नेपाली प्रयोगकर्ताहरूलाई खोज्न सहज होस् भन्नका लागि कोष्ठकमा नेपाली राखेर देखाउनु होस्। पर्वत सुबेदी (कुरा गर्ने) ०७:३०, २७ जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: कुरा के हो भने १० जाना नेपाली, अंग्रजी दुवै जान्ने लाई "Taylor_Swift" को बारेमा खोज्न लगायो भने सायद नै कसैले नेपालीमा खोज्ला। त्यसै गरि "राजेश हमाल" खोज्न लगायो भने कसैले नेपाली र कसैले अंग्रजीमा खोज्लान। हामीले सबै मान्छेलाई नेपालीमै खोज्ने बनाउन नसके पनि उनीहरूले खोजेको कुरा नेपालीमै उपलब्ध गराउन त सक्छौ। विकिपिडियाको उदेश्य भाषाको विवाद हटाउने या अंग्रजीपन हटाउने हैन, यसको उदेश्य त सबैले ज्ञान स्वतन्त्र रुपमा र सित्तैमा पाउन भन्ने हो। यो राख्दा म कुनै नराम्रो प्रभाव परेको देख्दिन तर राम्रो प्रभाव भने देख्दछु। धन्यवाद--BRP ever ०९:१९, २७ जुन २०१९ (युटिसी(UTC))

त्यसो भए अरबी र नेपाली जान्ने तर अङ्ग्रेजी कत्ति पनि नजान्नेलाई हामी के गर्न सक्छौं।पर्वत सुबेदी (कुरा गर्ने) ०९:२५, २७ जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: अरबी र नेपाली मात्र जान्नेलाई पनि त्यो दुईटा खोज्न सजिलो होस् भनेर राखिएका अंग्रजी शब्दहरूले कुनै अफ्ट्यारो पर्दैन तर धेरैलाई यसले सहयोग गर्छ। नेपाली कुराहरू खोज्दा अरबी अंग्रेजी जति नै प्रयोग हुने भए र अंग्रजी र नेपाली जान्ने भन्दा अरबी र नेपाली जान्ने मान्छे धेरै भए अरबी प्रयोग गर्दा पनि हुन्थ्यो।--BRP ever ०९:३३, २७ जुन २०१९ (युटिसी(UTC))

त्यसो भए नेपाली नागरिकको नेपाली विकिपिडियाको पृष्ठ कोष्ठक अङ्ग्रेजी बाहेक अरू भाषाको किन प्रयोग हुँदैन, अङ्ग्रेजी नबुझ्नेले तर अाफ्नो मातृभाषा बुझ्नेहरूले पनि अाफ्नो भाषा राख्नु पर्छ भनेर जोड दिए भने हामीले के भन्ने? पर्वत सुबेदी (कुरा गर्ने) ०९:३७, २७ जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: माथिको प्रश्नको उत्तरमा लेखिएको कुराको पछाडिको भागमा उत्तर छ। यो खोज्न कुन धेरै प्रयोग गरिन्छ भन्ने कुरामा भर पर्छ।--BRP ever ०९:४०, २७ जुन २०१९ (युटिसी(UTC))

तपाई नेपाली मातृभाषी भएर पनि किन नेपाली भाषालाई होच्याएर कुरा गर्दै हुनुहुन्छ। नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हैन। मेरो प्रश्न यो छ कि तपाई यो https://en.m.wikipedia.org/wiki/Katy_Perry पृष्ठमा नेपाल राखेर देखाउनुस न नकी कुनै बाहाना गरेर टार्न नखोज्नुहोस्। अङ्ग्रेजी बोल्छु र बुझ्छु भन्दैमा जहाँ पाए त्यही अङ्ग्रेजी लेखेर नेपाली विकिपिडियाको सोभा किन घटाउने हामी नेपाली विकिपिडिया सम्पादकहरू।पर्वत सुबेदी (कुरा गर्ने) ०९:५१, २७ जुन २०१९ (युटिसी(UTC))

मैले नेपाली नेपाली भाषालाई होच्याउने कुनै काम गरेको छैन। मैले नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हो भनेर पनि भनेको छैन। पाठकहरूलाई सजिलो होस् भनेर लेखको सुरुमा शिर्षक पछाडी अंग्रजीमा नाम लेख्नु जहाँ पाए त्यही अङ्ग्रेजी लेख्नु हैन र मैले नेपाली विकिपिडियाको सोभा घटाउने कुनै काम गरेको छैन। मैले तर्क गर्दा तपाईलाई टार्ने बाहाना गरे जस्तो लागेछ। तपाई चियाको गिलास जस्तो कुरालाई समुन्द्र बनाउदै हुनुन्छ।--BRP ever १०:०७, २७ जुन २०१९ (युटिसी(UTC))

नेपाली विकिपिडियाको पृष्ठ अङ्ग्रेजी मात्रै किन राख्ने विश्वमा प्रचलित ५०० भन्दा बढी भाषाको स्थान कहाँ छ बुझ्न चाहन्छु। हामी सबैभन्दा पहिला नेपाली मातृभाषी कि अङ्ग्रेजी बुझ्ने प्रयोगकर्ता खुलाइदिए आभारी हुने थिएँ। पर्वत सुबेदी (कुरा गर्ने) ११:४०, २७ जुन २०१९ (युटिसी(UTC))

मैले अङ्ग्रेजी किन प्रयोग गर्ने भन्नेको उत्तर माथि दिएको छु। खोज्न सजिलो होस् भनेर दुइटा शब्द राख्दा तपाई किन "नेपाली मातृभाषी कि अङ्ग्रेजी", "नेपाली भाषालाई होच्याएर", "नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हैन।" "पाए त्यही अङ्ग्रेजी लेखेर नेपाली विकिपिडियाको सोभा किन घटाउने" भन्दै सानु कुरालाई ठुलो बनाउदै हुनुन्छ?--BRP ever ११:४७, २७ जुन २०१९ (युटिसी(UTC))

खोज्न सजिलो होस् भन्ने हो भने किन अङ्ग्रेजी मात्रै प्रयोगमा रूसी, अरबी अादी प्रयोगकर्ताहरूलाई पनि के ही न केही सहुलियत हुनु पर्यो नि? पृष्ठमा राख्नै पर्ने के हो र अङ्ग्रेजी नेपालीको माउ भाषा हो र? पर्वत सुबेदी (कुरा गर्ने) १२:१०, २७ जुन २०१९ (युटिसी(UTC))

तपाई विचार गर्नुहोस् नेपाली या अंग्रेजी विषयलाई रूसी, अरबी आदि प्रयोग गर्दै कती खोजिएला र नेपाली या अंग्रेजी प्रयोग गर्दै कती खोजिएला। अरु भाषा भन्दा अंग्रजीमा व्यापक रुपमा खोजिने गर्छ त्येसैले अंग्रजी प्रयोग गर्नु उचित होला अन्य भाषा भन्दा।--BRP ever १२:१७, २७ जुन २०१९ (युटिसी(UTC))

तपाईसँग कुनै प्रमाण वा तथ्याङ्क छ भने मलाई भन्नू होला।पर्वत सुबेदी (कुरा गर्ने) १२:२६, २७ जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: यो हेर्नुहोस्।--BRP ever १२:४७, २७ जुन २०१९ (युटिसी(UTC))

तपाई मलाई त्यस्ता फाल्टु तथ्याङ्क ल्याएर भ्रममा नपार्नुहोस्। मैले विकिपिडियाको कुरा गर्दै छु न कि अनावश्यक खोज इञ्जिनको।पर्वत सुबेदी (कुरा गर्ने) १४:१९, २७ जुन २०१९ (युटिसी(UTC))

नेपालमा धेरै गुगलबाट खोजिने गर्छ र यो तथ्याङ्क गुगलको हो। विकिपिडियाका लेखहरू धेरै खोज इञ्जिनको प्रयोग गरेर खोजिने गरिन्छ। मैले कसैलाई भ्रममा पार्न खोजेको छैन।--BRP ever २२:३१, २७ जुन २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा सम्पादन गर्नुहोस्

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन सम्पादन गर्नुहोस्

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

RMaung (WMF) १४:३३, ६ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Reminder: Community Insights Survey सम्पादन गर्नुहोस्

RMaung (WMF) १५:०९, २० सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Reminder: Community Insights Survey सम्पादन गर्नुहोस्

RMaung (WMF) १९:०१, ३ अक्टोबर २०१९ (युटिसी(UTC))

"BRPever/अभिलेख १"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।