स्याउ
स्याउको रूखको फल
स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ ।
स्याउ | |
---|---|
![]() | |
रातो स्याउ | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | Maleae
|
वंश: | |
प्रजाति: | M. domestica
|
वैज्ञानिक नाम | |
Malus domestica Borkh. |

नेपालको मुस्ताङ जिल्लामा गरिएको स्याउ खेति
उत्पादनसम्पादन
नेपालमा स्याउ उत्पादनसम्पादन
नेपालको कर्णाली अंचलमा विशेष गरी जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरी प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।
सन्दर्भ सामग्रीसम्पादन
बाहिरी कडीहरूसम्पादन
विकिमिडिया कमन्समा स्याउ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।