मैले निर्माणगरेका प्रयोगकर्ता बट्टाहरू सम्पादन गर्नुहोस्

 This user can translate Nepali to English.
 यो प्रयोगकर्ता अंग्रेजी भाषाका लेखहरू अनुवाद गर्ने क्षमता राख्नुहुन्छ ।
 यो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
 यो प्रयोगकर्ता नास्तिक हुनुहुन्छ ।
 यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
 यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
 यो प्रयोगकर्तालाई मुस्ताङको स्याउ असाध्यै मनपर्छ ।
 यो प्रयोगकर्ता अन्तरिक्ष विज्ञानमा रुचि राख्नुहुन्छ।
 यो प्रयोगकर्तालाई मनपर्ने नेता बालेन साह हुन्।
 यो प्रयोगकर्तालाई मनपर्ने खेल फुटबल हो।
 यो प्रयोगकर्ता हिमालय टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।