योनी स्त्री जातिको यौनाङ्ग जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । योनि प्रजनन तथा यौन सम्पर्क को विशेष स्थान हो। योनि लाई पुरुषले सम्भोग को समय आफ्नो जिब्रो द्वारा चाट्ने वा चुस्ने गरेर महिला लाई उत्तेजित गराउँछन्। सम्पूर्ण स्तनधारी प्राणीहरूका स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।

योनी
फरक-फरक महिलाका योनीहरू
विबरण
पूर्ववर्तीGenital tubercle, urogenital folds
धमनीInternal pudendal artery
शिराInternal pudendal veins
स्नायुPudendal nerve
LymphSuperficial inguinal lymph nodes
पहिचान
ल्याटिनpudendum femininum
चिकित्सा विषय शीर्षकहरूD014844
TAA09.2.01.001
एनाटोमीको आधारभूत मोडेल20462
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

योनीमा भगोष्ठ (बाह्यभित्री), भगांकुर, भल्बल भेस्टिब्युल, मोन्स प्यूबिस, बल्ब अफ भेस्टिब्युल, योनीमार्गको छिद्र, मुत्रद्वार लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा पुरुषको लिंग वा जिब्रो छिराएर "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रूपमा कार्य गर्छ । यो महिलाको पुतली पनि भन्ने गरिन्छ किनकी यो पुतली जस्तै कोमल हुन्छ।[स्रोत नखुलेको]

योनीलाई अङ्ग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

मानव महिला योनी

सम्पादन गर्नुहोस्

महिलाको योनीको औषत आकार ३ देखि ४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार बढेर २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । योनिबाट एक प्रकारको चिप्लो तरल पदार्थ निस्कन्छ जसलाई पुरुषहरु चाटेर आनन्दको अनुभव गर्छन् । योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् । तर पुरुषको लिंगमा केवल चार हजार वटा उत्तेजक स्नायु हुन्छन् । 

योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :

योनिका प्रकारहरु

१ सिरुपाते:: यो योनि सर्लक्क परेको लाम्चो आकारको तलदेखि माथिसम्म चिरिएको हुन्छ। यस्तो योनि भएका महिलहरु बढी कामुक, उत्तेजक तथा जो कोहि पुरुषलाइ पनि वसमा पारि पुर्ण यौन सन्तुष्टि दिने खालका हुन्छन।

यो प्रकारको योनि चित्र नं १ र ३ मा देख्न सकिन्छ ।

२ पानपाते वा पिपलपाते :: यो प्रकारको योनि ठूलो ,भद्दा तथा एक जना मात्र पुरुष ले पुर्ण यौन सन्तुष्टि दिन नसक्ने खालको देखिन्छ।

चित्र नं २ सिरुपाते र पानपातेको ठिमाहा हो भने चित्र नं ४ पूर्ण पिपलपाते पर्कारको योनि हो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्