भित्री भगोष्ठ
भित्री भगोष्ठ वा निम्फ(nymphae)[१] दुई माहिलाको योनाङ्गको दुई तिरको मासुको पत्र हो। यो भगांकुरबाट तल तिर भल्बल भेस्टिब्युलको तल्लो भाग सम्म फैलिएको हुन्छ। प्रायजसो कुमारी स्त्रीमा भित्री भगोष्ठको पछिल्लो किनारा फ्रेनलम ल्याबिओरम पुडेन्डि वा फोरचेट नामक छालाको पत्रले बिचमा जोडिएको हुन्छ। यसको आकार महिला अनुसार फरक-फरक हुन्छ।
भित्री भगोष्ठ | |
---|---|
बाहिरी भगोष्ठलाई फट्ट्याए पछि देखिएको भित्री भगोष्ठ (3) | |
Details | |
Precursor | Urogenital folds |
Identifiers | |
Latin | labium minus pudendi |
TA | A09.2.01.007 |
FMA | 20374 |
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू |
![]() |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |