स्तनधारी प्राणी
स्तनधारी ढाड भएका जनावरहरूको एउटा समुह हो । यसलाई मुख्यतया स्तन तथा स्तन्य ग्रन्थीको माध्यमबाट साथै रौं, मध्य कानको हाड आदिको माध्यमबाट चिन्न सकिन्छ ।
स्तनधारी | ||||||
---|---|---|---|---|---|---|
![]() विभिन्न स्तनधारीप्राणीहरु
| ||||||
वैज्ञानिक वर्गीकरण | ||||||
| ||||||
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा स्तनधारी प्राणी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।