बाह्य भगोष्ठ
बाहिरी भगोष्ठ(अङ्ग्रेजी: Labia majora) मोन्स प्यूबिस देखि पेरिनियम सम्म फैलिएको दुई प्रत्यक्ष ठाडो रेखामा रहेका छालाको पत्र र पुडेन्डल क्लेफ्ट(योनीको चिरा)को आङ्गिक सिमा पनि हो। यसले भित्री भगोष्ठ, भगांकुर, इन्टरल्याबियल सल्सि, भगांकुरको फ्रेनलम, भल्बल भेस्टिब्युल आदिलाई समेटेको हुन्छ।
बाहिरी भगोष्ठ | |
---|---|
![]() बाहिरी भगोष्ठलाई दर्शाइएको स्त्री प्रजनन प्रणालीका बाह्य अङ्गहरू | |
Details | |
Precursor | Genital swelling |
Artery | Deep external pudendal artery |
Nerve | Perineal branches of posterior femoral cutaneous nerve |
Identifiers | |
Latin | labium majus pudendi |
TA | A09.2.01.003 |
FMA | 20367 |
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू |
एन्टेरियर कमिसुरसम्पादन
पोस्टेरियर कमिसुरसम्पादन
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |
विकिमिडिया कमन्समा बाह्य भगोष्ठ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |