अक्टोबर, {{{1}}} सम्पादन गर्नुहोस्

१, अक्टोबर (जन्म):
जिम्मी कार्टर (सन् १९२४)
  • वि.सं. २०७० (सन् २०१३)  - अमेरिकामा सरकारको सञ्चालन खर्च माथि राजनितिक असहमति हुँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको थियो ।
हेर्नेवार्तासम्पादन

२, अक्टोबर (जन्म):
महात्मा गान्धी (सन् १८६९)
  • वि.सं. २०१५ (सन् १९५८)  - गिनीले आफुलाई फ्रान्सबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
हेर्नेवार्तासम्पादन

३, अक्टोबर (जन्म):
फ्रेड (सन् १९८३)
  • वि.सं. १९९९ (सन् १९३२)  - इराकले संयुक्त अधिराज्यबाट स्वतन्त्रता पाएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इटालीको एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

४, अक्टोबर (जन्म):
डेकोटा जोनसन (सन् १९८९) ~ नारायणगोपाल (सन् १९३९)
  • वि.सं. १९८१ (सन् १८२४) - मेक्सिकोले नयाँ संविधान जारी गरेको थियो ।
हेर्नेवार्तासम्पादन

५, अक्टोबर (जन्म):
केट विन्स्लेट (सन् १९७५)
  • वि.सं. १८३९ (सन् १५८२) - इटली तथा अन्य क्याथोलिक देशहरूमा इस्वी सम्बतको शुरूवात गरिएको थियो ।
  • वि.सं. २०१९ (सन् १९६२)  - विटल्सले आफ्नो पहिलो एल्बम "लभ मि डु" सार्वजनिक गरेको थियो ।
हेर्नेवार्तासम्पादन

६, अक्टोबर (जन्म):
सिलभियन लेबिन्सकि (सन् १९७३) ~ शरद भेसवाकर (सन् १९८८)
  • वि.सं. २०४४ (सन् १९८७) - फिजी (चित्रमा झण्डा) गणतन्त्रात्मक राज्य बनेको थियो ।
हेर्नेवार्तासम्पादन

७, अक्टोबर (जन्म):
भ्लादिमिर पुतिन (सन् १९५२) हेर्नेवार्तासम्पादन

८, अक्टोबर (जन्म):
म्याट डेमन (सन् १९७०) हेर्नेवार्तासम्पादन

९, अक्टोबर (जन्म):
जोन लेनन (सन् १९४०)
  • वि.सं. २०६३ (सन् २००६)  - उत्तर कोरियाले पहिलो आणविक हतियारको परिक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१०, अक्टोबर (जन्म):
मनु बनेट (सन् १९६९)
  • वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्यमा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो ।
हेर्नेवार्तासम्पादन

११, अक्टोबर (जन्म):
अमिताभ बच्चन (सन् १९४२)
  • २०१३ - सिसिलीको नहरमा प्रवासी डुंगा डुब्दा २७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, अक्टोबर (जन्म):
ह्यु ज्याकम्यान (सन् १९६८)
  • वि.सं. २०५६ (सन् १९९९) - पृथ्वीमा ६,०००,०००,०००औं मानवले जन्म लिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अक्टोबर (जन्म):
मार्गरेट थ्याचर (सन् १९२५)
  • वि.सं. २०२९ (सन् १९७२) - मस्को बाहिर एउटा विमान दुर्घटना हुँदा १७४ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०४० (सन् १९८३)  - अमेरीटेक मोबाइल सञ्चार (अब एटी एन्ड टी इङ्क) शिकागोमा पहिलो अमेरिकी सेलुलर नेटवर्क सुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१४, अक्टोबर (जन्म):
ग्लेन म्याक्सवेल (सन् १९८८) ~ खगेन्द्र थापा मगर (सन् १९९२-२०१५) हेर्नेवार्तासम्पादन

१५, अक्टोबर (जन्म):
अकबर (सन् १५४२) ~ नरेश बहादुर बुढाऐर (सन् १९९१)
  • वि.सं. २०६० (सन् २००३) - चिनले आफ्नो पहिलो मानव सहितको अन्तरिक्ष विमान शेनझाउ ५ प्रक्षेपित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१६, अक्टोबर (जन्म):
ज्याक्स क्यालिस (सन् १९७५) हेर्नेवार्तासम्पादन

१७, अक्टोबर (जन्म):
अनिल कुम्बले (सन् १९७०) हेर्नेवार्तासम्पादन

१८, अक्टोबर (जन्म):
फ्रिडा पिन्टो (सन् १९८४)
  • वि.सं. २०६३ (सन् २००७) - पाकिस्तानको सहर कराचीमा भएको आत्मघाती बम बिष्फोटमा १३९ जनाको मृत्यु हुनुका साथै ४५० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१९, अक्टोबर (जन्म):
सनी देओल (सन् १९६१)
  • वि.सं. २०६२ (सन् २००५) - सद्दाम हुसैनलाई मानवता विरोधी अपराधका लागि बगदादमा परीक्षणको लागि लागिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा ट्रेन दुर्घटना हुँदा १०५ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२०, अक्टोबर (जन्म): वीरेन्द्र सहवाग (सन् १९७८)
  • वि.सं. २०३० (सन् १९७३) - सिड्नी ओपेरा हाउस खुलेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - भारतको उत्तरकाशीमा ६.८ तीब्रताको भूकम्प जाँदा १,००० जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, अक्टोबर (जन्म):
अल्फ्रेड नोबेल (सन् १८३३)
  • वि.सं. २०२८ (सन् १९७१) - स्कटल्याण्डको ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०५१ (सन् १९९४)  - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - क्यामेरूनमा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, अक्टोबर (जन्म):
परिनिती चोपडा (सन् १९८८)
  • वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
  • वि.सं. २०२३ (सन् १९६६)  - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अक्टोबर (जन्म):
पेले (सन् १९४०)
  • वि.सं. २०६९ (सन् १९७८) - च‍ीनजापान बिचको ४ दशक भन्दा बढी समय देखि चलेको विवादको आधिकारिक अन्त्य गरेका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२)  - ताइवानको ताइनानको एक हस्पिटलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२४, अक्टोबर (जन्म):
वाइने रोनी (सन् १९८५) ~ पारस खड्का (सन् १९८७)
  • वि.सं. २००२ (सन् १९४५) - संयुक्त राष्ट्र संघको स्थापना भएको थियो ।
  • वि.सं. २०६३ (सन् २००५)  - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
हेर्नेवार्तासम्पादन

२५, अक्टोबर (जन्म):
पाब्लो पिकासो (सन् १८८१)
  • वि.सं. २०४१ (सन् १९८४)  - हेपाटाइटिस भाइरस पत्ता लागेको थियो ।
  • वि.सं. २०६४ (सन् २००९) - बगदादमा बम बिष्फोट हुँदा १५५ मानिसको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, अक्टोबर (जन्म):
हिलारी क्लिन्टन (सन् १९४७) हेर्नेवार्तासम्पादन

२७, अक्टोबर (जन्म):
कुमार संगाकारा (सन् १९७७) हेर्नेवार्तासम्पादन

२८, अक्टोबर (जन्म):
बिल गेट्स (सन् १९५५)
  • वि.सं. २०६६ (सन् २००९)  - पाकिस्तानको पेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२९, अक्टोबर (जन्म):
म्याथु हेडन (सन् १९७१)
  • वि.सं. २०६२ (सन् २००५) - नयाँ दिल्लीमा बम बिष्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, अक्टोबर (जन्म):
डिएगो म्याराडोना (सन् १९६०) हेर्नेवार्तासम्पादन

३१, अक्टोबर (जन्म):
क्रिस्टोफर कोलम्बस (सन् १४५१)
  • वि.सं. २०६८ (सन् २०११)  - संयुक्त राष्ट्र संघले विश्को जनसंख्या ७, ०००,०००,००० पुगेको पुष्टि गरेको थियो ।
हेर्नेवार्तासम्पादन