कोंकणी भाषा

कोंकणी भारतको गोवा, महाराष्ट्रको दक्षिणी भाग, कर्नाटकको उत्तरी भाग, केरलको केही भागहरूमा बोलिने भाषा हो । भाषाको आधारमा यो भाषा भारोपेली भाषा परिवारसँग सम्बन्धित रहेको छ र मराठी भाषासँग यसको धेरै निकट सम्बन्ध रहेको छ । राजनीतिक हिसाबले यो भाषा आफ्नो पहिचानको लागि मराठी भाषासँग धेरै नै सङ्घर्ष गरिरहेको देखिन्छ । अब भारतको संविधानको अनुसार कोंकणी भाषा आठौँ अनुसूचीमा स्थान प्राप्त गरेको छ ।

कोंकणी
Konkani
ಕೊಂಕಣಿ
Konkani written in Devanagari script.png
"कोंकणी" देवनागरी लिपिमा
उच्चारण[kõkɳi]
मूलभाषीभारत
क्षेत्रकोंकण तथा भारतका कर्नाटक, महाराष्ट्र, गोआ, केरलक केही भाग[१][२]
रैथाने(हरू)कोंकणी मानिस
मातृभाषा वक्ताहरू
१ करोड २६ लाख (२०१५)[३]
सरकारी दर्जा
आधिकारिक भाषा
भारत
नियामक संस्थागोआ सरकार[४]
भाषा सङ्केतहरू
आइएसओ ६३९-२kok
आइएसओ ६३९-३kok – inclusive code
व्यक्तिगत कोडहरू:
gom – गोआ कोंकणी
knn – मराठी कोंकणी
ग्लोटोलगgoan1235  गोआ कोंकणी[५]
konk1267  कोंकणी[६]
Geographic Distribution of Native Konkani Speakers.png
भारतमा मातृभाषाको रूपमा बोल्ने कोंकणी भाषीहरूको क्षेत्र

इतिहाससम्पादन

सन् १९८७ मा गोवा मा कोंकणी को मराठीसँग बराबर राजभाषा को दर्जा दिएको थियो तर लिपि सँग असहमति का कारण आजसम्म यो कुरामा ठोस काम हुन् सकेको छैन ।[७]


कोंकणी अनेक लिपिहरूमा लेख्ने गरिन्छ; जस्तै - देवनागरी, कन्नड, मलयालम तथा रोमनगोवा लाइ राज्यको रुप पाए पछि देवनागरी लिपि मा कोंकणी लाइ वहाँ को राजभाषा घोषित गरिएको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Whiteley, Wilfred Howell (१९७४), Language in Kenya, Oxford University Press, पृ: ५८९। 
  2. Kurzon, Denis (२००४), Where East looks West: success in English in Goa and on the Konkan Coast Volume 125 of Multilingual matters, Multilingual Matters, पृ: १५८, आइएसबिएन 978-1-85359-673-5 
  3. Mikael Parkvall, "Världens 100 största språk 2007" (The World's 100 Largest Languages in 2007), in Nationalencyklopedin
  4. "The Goa Daman and Diu Official Language Act" (PDF), Government of India, मूलबाट ४ मार्च २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "गोआ कोंकणी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  6. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "कोंकणी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  7. "Implementing Goa’s Official Language Act", The Navhind Times, अन्तिम पहुँच १७ जुलाई २०१३ 

यो पनि हेर्नुहोस्सम्पादन