नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्