नेपालको उपप्रधानमन्त्री
नेपालको उपप्रधानमन्त्री नेपाल सरकारको उपप्रमुख हुन्। नेपालको मन्त्रिपरिषद् मा वरिष्ठतामा उपप्रमुख दोस्रो स्थानमा रहेका हुन्छन्। उपप्रधानमन्त्री नेपाल सरकारमा प्रधानमन्त्री पछिको सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उपप्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रिपरिषद्को अध्यक्षता गर्छन्।
नेपालको | |
---|---|
नेपालको उपप्रधानमन्त्री | |
सम्बोधन | सम्माननीय |
सदस्य | |
प्रतिवेदन पेश | |
नियुक्तिकर्ता | नेपालको राष्ट्रपति |
अवधि | राष्ट्रपतिको इच्छा अनुसार |
तलब | रु७७,६४०[१] |
संवैधानिक प्रावधानहरू
सम्पादन गर्नुहोस्पारिश्रमिक
सम्पादन गर्नुहोस्नेपालको उपप्रधानमन्त्रीको पारिश्रमिक नेपालको संविधान २०७२को धारा ७८ बमोजिम सङ्घीय ऐनले व्यवस्था गरे बमोजिम हुन्छ। त्यस्तो ऐन नबनाउँदासम्म नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।[२]
शपथ ग्रहण
सम्पादन गर्नुहोस्उपप्रधानमन्त्रीले नेपालको संविधान २०७२को धारा ८० बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने हुन्छ।[२]
नेपालको उपप्रधानमन्त्रीहरूको सूची
सम्पादन गर्नुहोस्वि.संं २०६४ मा मुलुकलाई गणतन्त्र घोषणा गरिएदेखि नै निम्न व्यक्तिहरू नेपालको उपप्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा नियुक्त भएका छन्:
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Know how much a minister, an MP and other high officials earn in Nepal", अनलाइन खबर (अङ्ग्रेजीमा), ७ सेप्टेम्बर २०२१, मूलबाट ७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१।
- ↑ २.० २.१ "Constitute", www.constituteproject.org।
- ↑ "Sujata Koirala appointed as DPM", द हिमालयन टाइम्स, अन्तिम पहुँच १ नोभेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
- ↑ "Prime Minister of Nepal Jhalanath Khanal Expanded Cabinet", जागरण जोश, अन्तिम पहुँच १ नोभेम्बर २०१७।
- ↑ "Nepal Prime Minister Bhattarai expands cabinet", द हिन्दु, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "Meet the new cabinet of ministers", नेपाली टाइम्स, अन्तिम पहुँच १ अक्टोबर २०१७।
- ↑ "Nepal Army bids farewell to Defence Minister Rawal", द हिमालयन टाइम्स, अन्तिम पहुँच १ फेब्रुअरी २०१८।
- ↑ "PM sacks Urban Development Minister Giri", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८।
- ↑ "Nepal Prime Minister Deuba reshuffles cabinet again", Business Standard India (Business Standard), २०१७-१०-१७, अन्तिम पहुँच १ नोभेम्बर २०१७।
- ↑ "Thapa given formal farewell from ministries of energy, urban development", República, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८।
- ↑ "Oli cabinet reshuffle: Here’s the complete list with portfolios", अनलाइन खबर, ४ जुन २०२१, अन्तिम पहुँच ७ जुन २०२१।
- ↑ "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), मूलबाट २०२१-०६-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०६-२२।