नेकपाकी प्रभावशाली, प्रखर र शालीन नेता जुलीकुमारी महतो नेपालको तल्लो सदन प्रतिनिधिसभाकी सदस्य हुन् । उनी तत्कालीन एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक क्लस्टरबाट निर्वाचित भएकी हुन् । गृहजिल्ला धनुषा भएकी उनी यसअघि नेपालको संविधानसभा १ मा समानुपातिकतर्फका सभासद् थिईन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्