धनुषा ३ (निर्वाचन क्षेत्र)

धनुषा ३ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो। यो संसदीय निर्वाचन क्षेत्र नेपालको राष्ट्रिय महत्वको निर्वाचन क्षेत्र हो।[१][२][३] राजर्षि जनक विश्वविद्यालय, एसियाली विकास बैंकको सहरी विकास आयोजना, जनकपुर-जटही-अयोध्या ६ लेन सडक र जनकपुर-जयनगर रेलमार्ग जस्ता राष्ट्रिय मान्यताका केही आयोजनाहरू भएको कारण यो क्षेत्र विकासका दृष्टिले नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ।[४][५][६][७]

धनुषा ३
निर्वाचन क्षेत्र
चित्र:Dhanusha 3 Pratinidhi Sabha.svg
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सांसदजुली कुमारी महतो

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धनुषा ३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. ९ र जनकपुर उपमहानगरपालिकाको वडा नं.१–८, १०, १२, १५, १६, २० र २३–२५ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा ३ (क)
  • धनुषा ३ (ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

चुनाव सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ आनन्द प्रसाद ढुङ्गाना नेपाली कांग्रेस
आम निर्वाचन २०५१
आम निर्वाचन २०५६
संविधान सभा निर्वाचन, २०६४ बिमलेन्द्र निधि नेपाली कांग्रेस
संविधान सभा निर्वाचन २०७०
प्रतिनिधि सभा निर्वाचन, २०७४ राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी नेपाल
'वि.सं. २०७७ वैशाख' जनता समाजवादी पार्टी, नेपाल
'वि.सं. २०७८ साउन' लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ जुली कुमारी महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)

प्रदेश सभा सम्पादन गर्नुहोस्

३ (क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
२०७४ रामसरोज यादव नेपाली कांग्रेस
२०७९ नेपाली कांग्रेस

३ (ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
२०७४ परमेश्वर साह सुडी राष्ट्रिय जनता पार्टी नेपाल
'वि.सं. २०७७ वैशाख' जनता समाजवादी पार्टी, नेपाल
'वि.सं. २०७८ साउन' लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ दिपेन्द्र कुमार ठाकुर नेपाल कम्युनिष्ट पार्टी (एमाले)

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) जुली कुमारी महतो ३३,३८८
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल अनिल कुमार झा २३,६८६
जनमत पार्टी शम्भुनाथ साह ७,३७४
अरू ३,४४३
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल राजेन्द्र महतो ३०,७५०
नेपाली कांग्रेस बिमलेन्द्र निधि २७,८४७
नेकपा (माओवादी केन्द्र) रामसिंह यादव २,३४६
अरू १,३००
अवैध मतहरू २,९३०
नतिजा राजपा विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस बिमलेन्द्र निधि १५,०३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जुली कुमारी महतो १३,५३९
एनेकपा (माओवादी) हरिदेव मण्डल २,५२३
अरू ५,०६५
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [८]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस बिमलेन्द्र निधि १५,५८२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हरिदेव मण्डल ९,९३६
तराई मधेस लोकतान्त्रिक पार्टी अमरेश नारायण झा ६,९०९
स्वतन्त्र साधु यादव २,००७
नेकपा (माओवादी) शोभित यादव १,३११
अरू ३,११४
अवैध मतहरू ३,००७
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [९]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस आनन्द प्रसाद ढुङ्गाना १५,०२६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) हेम बहादुर मल्ल १३,७३६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) आनन्द यादव १०,२५६
नेकपा (मार्क्सवादी-लेनिनवादी) रघुवीर महासेठ ९,९७४
अरू ३,२७२
अवैध मतहरू १,३०१
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [१०] [११]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस आनन्द प्रसाद ढुङ्गाना १७,४२९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भोला प्रसाद साह १५,१३३
राष्ट्रिय प्रजातन्त्र पार्टी हेम बहादुर मल्ल १२,९३७
संयुक्त जनमोर्चा नेपाल दिनेश भारती १,००८
अरू १,८८६
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [१०]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस आनन्द प्रसाद ढुङ्गाना २०,८७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ईश्वर पोखरेल १४,३११
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०८-०७ 
  2. "१६५ निर्वाचन क्षेत्रमा कुन दलको मत कति ?", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  3. "संसदीय चुनावका सम्भावित ९ परिदृश्य", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  4. Republica, "Parliament sends three elections-related bills for clause-wise deliberations", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  5. "Nepal, India PMs likely to jointly inaugurate cross-border railway link", WION (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  6. Bank, Asian Development (२०१४-०७-२२), "Khurkot Bridge Built With ADB Support Boosts Connectivity", Asian Development Bank (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  7. "कांग्रेस नेता निधि र भारतका सडकमन्त्रीबीच भेटवार्ता", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  8. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  9. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  10. १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  11. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्