नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टोली


'नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम (Nepal National Under-23 Football Team) एक नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम हो ।जसले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय अन्डर-२३ फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछ।

नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम
Nepal National U-23 Team
सङ्गठनअखिल नेपाल फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकनेपाल राजुकाजी शाक्य
कप्तानविमल घर्ती मगर
गृह रङ्गशालादशरथ रंगशाला
फिफा कोडNEP
गृह रङ
बाह्य रङ

घरेलु रंगशाला

सम्पादन गर्नुहोस्
 
दिउँसोको समयमा नेपाली दशरथ रंगशाला

जुनसुकै नेपाली फुटबल टिमको घरेलु रंगशालाका रूपमा दशरथ रंगशालालाई लिने गरिन्छ।यो एक प्राकृतिक घाँसे मैदान युक्त रंगशाला हो ।जुन त्रिपुरेश्वर,काठमाडौमा अवस्थित रहेको छ।

राष्ट्रिय विभुति दशरथ चन्दको सम्झनामा स्थापित यस रंगशालाको मुल दर्शक क्षमता भने जम्मा १८,००० रहेको छ।जुन नेपालको सबैभन्दा ठुलो रंगशाला हो ।यस बाहेक नेपाली राष्ट्रिय टोलीहरूको घरेलु रंगशालाका रूपमा एन्फा कम्प्लेक्स हल,सातदोबाटो,आर्मी,प्रहरी तथा एपीएफका फुटबल मैदानहरूलाई पनि नेपालको वैकल्पिक राष्ट्रिय घरेलु रंगशालाका रूपमा लिने गरिन्छ।

नेपाली यु-२३ टिमका खेल नतिजाहरू.[]

मिति विपक्ष नतिजा स्कोर * रंगशाला प्रतियोगिता
१७ जुलाई २०१७   लेबनान हार ०-२  तनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
१७ जुलाई २०१७   उज्बेकिस्तान हार ०-२  तनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
१५ जुलाई २०१७   संयुक्त अरब इमिरेट्स हार ०-५  तनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
११ जुलाई २०१७   बङ्गलादेश जित १-०   एन्फा कम्प्लेक्स हल,सातदोबाटो,काठमाडौँ मैत्रीपूर्ण खेल
१५ फेब्रुअरी २०१६   भारत जित २-१   नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम (फाइनल)
१३ फेब्रुअरी २०१६   माल्दिभ्स जित ४-३   नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम (सेमिफाइनल)
११ फेब्रुअरी २०१६   बङ्गलादेश हार १-२   नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम
७ फेब्रुअरी २०१६   भुटान जित ५-०   नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम
३१ मार्च २०१५   प्यालेस्टाइन हार ०-४   सहिद दस्गर्दि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
29 March 2015   साउदी अरब हार ०-६   सहिद दस्गर्दि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२५ मार्च २०१५   अफगानिस्तान हार ०-२   अजाडि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२३ मार्च २०१५   इरान हार ०-५   अजाडि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२१ सेप्टेम्बर २०१४   जापान हार ०-४   इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
१७ सेप्टेम्बर २०१४   कुवेत हार ०-५   इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
१४ सेप्टेम्बर २०१४   इराक हार ०-४   इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
३ फेब्रुअरी २०१०   भुटान जित २-०   ढाका,बङ्गलादेश २०१० साफ गेम
१ फेब्रुअरी २०१०   माल्दिभ्स हार ०-१   ढाका,बङ्गलादेश २०१० साफ गेम
३० जनवरी २०१०   बङ्गलादेश हार ०-३   ढाका,बङ्गलादेश २०१० साफ गेम
२२ अगस्ट २००६   भारत जित २-१   कोलम्बो,श्रीलङ्का २००६ साफ गेम (तेस्रो स्थान)
२० अगस्ट २००६   पाकिस्तान हार १-२   कोलम्बो,श्रीलङ्का २००६ साफ गेम (सेमिफाइनल)
१८ अगस्ट २००६   अफगानिस्तान जित ५-१   कोलम्बो,श्रीलङ्का २००६ साफ गेम
१६ अगस्ट २००६   भारत बराबर १-१   कोलम्बो,श्रीलङ्का २००६ साफ गेम
१४ अगस्ट २००६   बङ्गलादेश बराबर १-१   कोलम्बो,श्रीलङ्का २००६ साफ गेम

* नेपालले गरेको गोल अघिल्लो हो।

      जित       बराबर       हार

वर्तमान खेलाडीहरू

सम्पादन गर्नुहोस्
गोलरक्षकहरू
नं. स्थान खेलाडी
1   गोलरक्षक एलन न्यौपाने
  गोलरक्षक अशोक बराल
  गोलरक्षक किशोर गिरी
डिफेन्डरहरू
मीडफिल्डरहरू
स्ट्राइकरहरू

अन्तर्राष्ट्रिय सहभागीता

सम्पादन गर्नुहोस्

ओलम्पिक खेलमा नेपाली यु-२३ टिमले अहिलेसम्म सहभागीता जनाएको छैन। त्यस्तै एएफसी अन्डर-२३ च्याम्पियनसिपमा नेपाली टिम अहिलेसम्म छनोट हुन सकेको छै

ओलम्पिक खेलमा नेपाली यु-२३ टिमले अहिलेसम्म सहभागीता जनाएको छैन।

एएफसी अन्डर-२३ च्याम्पियनसिप

सम्पादन गर्नुहोस्

एएफसी अन्डर-२३ च्याम्पियनसिपमा नेपाली टिम अहिलेसम्म छनोट हुन सकेको छैन।

आयोजक/वर्ष नतिजा अंक खेल जित बराबर* हार हानेको गोल खाएको गोल गोल औसत
  २००२ सहभागी जनाएन
  २००६
  २०१०
  २०१४ राउन्ड १ १३ –१३
  २०१८ TBD - - - - - - - -
जम्मा १/५ १३ –१३

दक्षिण एसियाली खेलकुद

सम्पादन गर्नुहोस्
आयोजक/वर्ष नतिजा अंक खेल जित बराबर* हार हानेको गोल खाएको गोल गोल औसत
  २००४ पदक बिहिन[] -१
  २००६ काश्य पदक +५
  २०१० पदक बिहिन - - - - - - - -
 २०१६ स्वर्ण पदक १२ +६
जम्मा - - - - - - - - -

यो पनि हेर्नूहोस्

सम्पादन गर्नुहोस्
  1. "Nepal U-14 Profile", Goal Nepal, अन्तिम पहुँच २४ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ फेब्रुअरी २०१४ मिति
  2. http://www.hamrokhelkud.comनेपाली[स्थायी मृत कडी] यु-२३ टिमका सम्पुर्ण सदस्यहरूको जानकारी
  3. "Nepal U23 National Team Flies To UAE This Morning", the-anfa.com, अन्तिम पहुँच २०१७-०७-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१५ मिति
  4. "9th South Asian Federation Games 2004 (Pakistan)", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ३० नोभेम्बर २०१३