भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दछ र अखिल भारतीय फुटबल महासङ्घद्वारा नियन्त्रण गरिएको छ। यो टोली दक्षिण एसियाली फुटबल महासङ्घ र नयाँ गठन गरिएको दक्षिण-पश्चिमी एसियाली फुटबल सङ्घको पनि भाग हो। सन् १९५० र १९६२ को अवधिमा सम्पन्न गरिएको एसियाली खेलकुदमा भारतले स्वर्ण पदक जितेको थियो। सन् १९५६ को ग्रीष्मकालीन ओलम्पिकमा भारत राष्ट्रिय फुटबल टोलीले चौथो स्थान ओगट्न सफल भएको थियो।
उपनाम(हरू) | निलो बाघहरू[१] | ||
---|---|---|---|
सङ्गठन | अखिल भारतीय फुटबल महासङ्घ | ||
सङ्घ | एएफसी (Asia) | ||
उप-सङ्घ | साफ (दक्षिण एसिया) (दक्षिण-पश्चिम एसिया)[२] | ||
प्रमुख प्रशिक्षक | स्टेफन कोन्सटेनटाइन | ||
कप्तान | सुनिल क्षेत्री[३] | ||
सर्वाधिक उपस्थिति | सुनिल क्षेत्री (१०१)[४] | ||
सर्वाधिक गोलकर्ता | सुनिल क्षेत्री (६४) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | IND | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९६ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ९४[५] (फेब्रुअरी १९९६) | ||
निम्न वरीयता | १७३[६] (मार्च २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पूर्व-स्वतन्त्रता: अस्ट्रेलिया ५–३ भारत (सिड्नी; ३ सेप्टेम्बर १९३८) स्वतन्त्र पछि: भारत १–२ फ्रान्स (लन्डन, इङ्ल्यान्ड; ३१ जुलाई १९४८) | |||
ठूलो विजय | |||
अस्ट्रेलिया १–७ भारत (सिड्नी; १२ डिसेम्बर १९५६) भारत ६–० कम्बोडिया (नयाँ दिल्ली, भारत; १७ अगस्ट २००७) | |||
ठूलो हार | |||
सोभियत सङ्घ ११–१ भारत (मस्को, सोभियत सङ्घ; १६ सेप्टेम्बर १९५५) | |||
एसिया कप | |||
उपस्थिति | ३ (पहिलो खेल १९६५) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९६४ | ||
ग्रीष्मकालीन ओलम्पिक खेल | |||
उपस्थिति | ४ (पहिलो खेल १९४८) | ||
उत्कृष्ट नतिजा | सेमि- फाइनल, १९५६ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Arpit Nath, Joshua (३ सेप्टेम्बर २०१६), "Historic! Indian Football Team Just Thrashed Puerto Rico, Ranked 38 Places Above Them", India Times, अन्तिम पहुँच १८ मार्च २०१७।
- ↑ https://swaff.org/who-we-are/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-१५ मिति
- ↑ https://www.the-aiff.com/news-center-details.htm?id=8230
- ↑ "Sunil Chhetri", national-football-teams।
- ↑ "India jump four spots to enter top 150 of FIFA men's rankings", Scroll (TheField Scroll), ३ मार्च २०१७, अन्तिम पहुँच ३ मार्च २०१७।
- ↑ "India slip to 172 in latest FIFA rankings", IndianExpress (IndianExpress), ३ मार्च २०१७, अन्तिम पहुँच ३ मार्च २०१७।